Browsing Category

स्थानीय खबर

आज तीजको दर खाने दिन घरमै मनाउन आग्रह

पाल्पा, भाद्र ४ आज तीजको दर खाने दिन । भोलि तिज । तिजका अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाइँदै छ । हिन्दु धर्मशास्त्रमा उल्लेख कथा अनुसार परापूर्वकालमा पार्वतीले शिव भगवानलाई पति पाउन…

पाल्पाको रामपुरमा १० दिने लकडाउन

पाल्पा, भाद्र १, पाल्पाको रामपुरमा १० दिन सम्म लकडाउन हुने भएको छ । मंगलबार राती १२ बजे देखि लागु हुने गरि १२ गते सम्म रामपुर नगरपालिकामा लकडाउन गर्ने नगरपालिकाको बैठकले निर्णय गरेको हो । यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा…

पाल्पामा कुटपिटबाट एक पुरुषको ज्यान गएको आफन्तको आरोप

पाल्पा, साउन ३० पाल्पामा कुटपिट बाट एक पुरुषको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । स्थानीय यूवाको कुटपिट बाट निस्दी गाउँपालिका ७ ज्यामिरेका ४२ बर्षिय रिकमान दिसुवा मगरको ज्यान गएको भन्दै जिल्ला प्रहरी कार्यालय, पाल्पामा उजुरी परेको छ ।…

गृहणीमा कोरोना संक्रमण भएपछि तानसेन बजारका बिभिन्न क्षेत्र शिल

पाल्पा, साउन २९, घरमै रहेकी तानसेन ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पा सदरमुकाम तानसेन बजारका बिभिन्न क्षेत्र शिल गरिएको छ । स्थानिय स्तर सम्म हुन सक्ने फैलावटलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय, पाल्पाले…

तानसेनमा घरमै रहेकी महिलामा कोरोना संक्रमण

पाल्पा, साउन २९, पाल्पा सदरमुकाम तानसेनमा घरमै रहेकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको हो । लुम्बिनी मेडिकल कलेज, प्रभासमा एपेन्डिसाईटको…

बिहिवार देखि बुटवलमा भदौ ५ सम्म लकडाउन

बुटवल, साउन २८ बिहिवार देखि लागु हुने गरि बुटवलमा भाद्र ५ सम्म लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकले साउन २९ गते बिहिवार राति पौने १२ देखि भदौ ५ गते राति पौने १२…

आज एतिहासिक भगवती जात्रा, क्षमापुजा मात्रै गरिने

पाल्पा, साउन २८ आज एतिहाशिक भगवती जात्रा । औपचारिक रुपमा क्षमा पुजा मात्रै गरिने भएको छ । अंग्रेजसंगको युद्धमा नेपाली फौज बिजयी भएको दिनको सम्झनामा पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा कोरोना संक्रमणको जोखिमले गर्दा…

पाल्पामा भएको दुर्घटनामा २ को ज्यान गयो ६ जना घाइते

पाल्पा, साउन २७ पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ ६ बजे तिर गल्धाको पटकसर नजिकै दुर्घटना…

अंग्रेजलाई जितेको संझनामा मनाइने भगवती जात्रामा यस वर्ष क्षमापुजा मात्रै हुने

पाल्पा, साउन २७, अंग्रेजसंगको युद्धमा नेपाली फौज बिजयी भएको दिनको सम्झनामा पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा यस बर्ष क्षमा पुजा मात्रै हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण बुधबार परेको यस बर्षको जात्रालाई…

पाल्पाका एक यूवा मृ*त भेटिए , ह*त्याको आसंका

पाल्पा, साउन २७ पाल्पामा एक यूवा मृ*त भेटिएका छन् । तिनाउँ गाउँपालिका ३ का २४ वर्षिय इन्द्र बहादुर लम्तरी मगर मृ*त भेटिएको दोभान प्रहरी चौकीले जनाएको छ । घर नजिकैको पौवामा मृ*त भेटिएका उनको घाँटीमा निलडाम रहेको र खुट्टामा रगतका छिटाहरु…