आलमदेवीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै
प्रर्थ थापा मगर
स्याङ्जा, कार्तिक २२
स्याङ्जाको आलम देबीमा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय जनज्योति क्लब कालीगण्डकी ३, आलमदेवीले देउरालीले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ को आयोजना गरेको हो । बिगत ३५ वर्ष…