पाल्पाका एक यूवा मृ*त भेटिए , ह*त्याको आसंका

पाल्पा, साउन २७
पाल्पामा एक यूवा मृ*त भेटिएका छन् । तिनाउँ गाउँपालिका ३ का २४ वर्षिय इन्द्र बहादुर लम्तरी मगर मृ*त भेटिएको दोभान प्रहरी चौकीले जनाएको छ । घर नजिकैको पौवामा मृ*त भेटिएका उनको घाँटीमा निलडाम रहेको र खुट्टामा रगतका छिटाहरु देखिएकाले ह*त्याको आशंका गरिएको स्थानीयको भनाई छ । मृ*त भेटिएका लम्तरी टिप्परका सहचालक हुन् । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *