Browsing Category
स्थानीय खबर
माइतीमा गयो आमाको ज्यान, छोरीको अवस्था गंभिर
पाल्पा, भाद्र १७
पाल्पाको तिनाउँ गाउँपालिका ३, श्रीडाँडामा घर माथि बाट खसेको ढुंगाले लागेर माइत बस्न आएकी २९ बर्षिया समिक्षा चौहानको ज्यान गएको छ । माथागढी ७ रहबास घर भई माइतमा रहेकी समिक्षाको घर माथि बाट खसेको ढुंगा लागेर ज्यान गएको…
शनिबार एकै दिन पाल्पामा ६ जनामा कोरोना पुष्टि
पाल्पा, भाद्र १३,
शनिबार पाल्पामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै तिनाउँ गाउँपालिकाका हुन् । भारत बाट घर फर्किएर क्वारेनटिनमा रहेका उनीहरुको भैरहवा प्रयोग शालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको…
पाल्पामा कोरोना संक्रमित महिलाको ज्यान गयो
पाल्पा, भाद्र १२,
पाल्पामा कोरोना संक्रमित एक महिलाको ज्यान गएको छ । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा तानसेन ८ मदनपोखरा निवासी ३० बर्षिया महिलाको ज्यान गएको लुम्बिनी मेडिकल कलेजले पुष्टि गरेको हो । भाद्र ७ गते कोरोना…
पाल्पामा एक हप्ता थपियो निशेधाज्ञा, तरकारी फलफूल र फेन्सीपसल बिहान ११ बजे सम्म खुल्ने
पाल्पा, भाद्र १२,
पाल्पामा थप एक हप्ताका लागि निशेधाज्ञाको अवधी थपिएको छ । शुक्रबार दिउँसो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठक पछि आगामी १९ गते राती १२ बजे सम्मका लागी निशेधाज्ञाको अवधी थपिएको हो । जिल्ला प्रशासन कार्यालयमा…
खाजाघर संचालकलाई कोरोना संक्रमणको पुष्टि भएपछि गाउँमा त्रास
पाल्पा, भाद्र ९
पाल्पाको तिनाउँमा एक नास्ता पसलेलाई कोरोना संक्रमणको पुष्टि भएको छ । शमुदाय स्तरमा गरिएको परिक्षणमा तिनाउ २ दोभान लामाचौपारी नजिकैको नास्ता पसल गर्ने महिलामा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका प्रबक्ता राजेश…
भेटिएन शमुदायमा कोरोना
पाल्पा, भाद्र ९
पाल्पाको तानसेनमा शमुदाय स्तरमा कोरोना नफैलिएको पुष्टि भएको छ । तानसेन ४ बिशाल बजारकी एक गृहणीमा कोरोना पुष्टि भएपछि बिशाल बजार क्षेत्र नै शिल गरि ३ सय ३५ जनाको कोरोना परिक्षण गरिएकोमा मंगलबार सबैको नेगेटिभ रिपोर्ट आएको…
पाल्पामा ट्राभल हिस्ट्री नभएका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, भाद्र ७,
पाल्पामा ट्राभल हिस्ट्री नभएका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा परिक्षण भई आइतबार प्राप्त रिपोर्टमा तानसेन ८ मदनपोखरा, पिपलडाडाकी ३० वर्षिय महिला र रामपुर नगरपालिकाका २ पुरुषमा कोरोना…
पाल्पामा आज राती देखि निशेधाज्ञा
पाल्पा, भाद्र ५,
पाल्पामा आज राती देखि निशेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरिय बैठक पछि प्रमुख जिल्ला अधिकारीले आज राती १२ बजे देखि १२ गते राती १२ बजे सम्मका लागी निशेधाज्ञा जारी गर्नुभएको हो । सरकारले स्थानीय स्तरमा कोरोना संक्रमणको…
करेन्ट लागेर पाल्पामा एक महिलाको ज्यान गयो, एक पुरुष घाइते
पाल्पा, भाद्र ५
करेन्ट लागेर पाल्पामा एक महिलाको ज्यान गएको छ । एक पुरुष घाईते भएका छन् । बिहिबार राती अत्यधिक हावा चलेको र बिधुत्तसर्ट हुँदा करेन्ट लागेर रैनादेबीछहरा गाउँपालिका ६ जुठापौवाकी २७ बर्षिया दिल कुमारी रास्कोटी मगरको ज्यान गएको…
पाल्पामा शुक्रबार राती देखि निशेधाज्ञा जारी
पाल्पा, भाद्र ४,
पाल्पामा शुक्रबार राती देखि लागु हुने गरि एक हप्ता सम्म निशेधाज्ञा जारी गरिएको छ । बिहिबार बेलुकी बसेको जिल्ला स्तरिय बैठक पछि प्रमुख जिल्ला अधिकारीले भाद्र ५ गते शुक्रबार राती १२ बजे देखि १२ गते राती १२ बजे सम्मका लागी…