Browsing Category
स्थानीय खबर
पाल्पाका शैक्षिक अगुवा नेपालको निधन
पाल्पा, साउन २४
पाल्पाका शैक्षिक अगुवा झमेन्द्र प्रसाद नेपालको निधन भएको छ । तत्कालिन तानसेन नगर पन्चायतका प्रधानपन्च समेत रहनुभएका नेपालको ८४ बर्षको उमेरमा निधन भएको हो । तानसेन बसन्तपुर निवासी नेपाल तानसेन स्थित जनता माध्यमिक विद्यालयका…
कोरोना मुक्त जिल्ला बन्यो पाल्पा
पाल्पा, साउन २०,
पाल्पा कोरोना मुक्त बनेको छ । चार जना कोरोना संक्रमितहरु तानसेन स्थित लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टरबाट मंगलबार डिस्चार्ज भएसंगै पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मापडण्ड…
पाल्पा ग्यास डिलर्स संघको साधारणसभा तथा अधिबेशन सम्पन्न
पाल्पा, साउन १७
पाल्पा ग्यास डिलर्स संघको अध्यक्षमा पुन राजेन्द्र बज्राचार्य निर्वाचित हुनु भएको छ । शनिवार तानसेनमा सम्पन्न संघको सातौं साधारण सभा तथा चौधौं अधिबेशनले अध्यक्षमा पुन राजेन्द्र बज्राचार्यलाई सर्वसम्मत चयन गरेको हो ।…
पहिरोले गुल्मीमा लियो एकै परिवारका ४ जनाको ज्यान
गुल्मी, साउन १६
गुल्मीमा पहिरोले एकै परिवारका ४ जनाको ज्यान लिएको छ । रूरूक्षेत्र गाउँपालिका ५ बम्घा उल्लीखोलामा गएको पहिरोले चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परि बिना माझी, उहाँका दुई छोरा…
खिर खाँदा पाल्पामा २९ जना बिरामी
पाल्पा, श्रावण १३,
पाल्पामा खिर खाँदा २९ जना बिरामी भएका छन् । रामपुर नगरपालिका ७ का ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुन्य तिथिमा आइतबार खिर खाएका आफन्त सहित मोहटी र कठान गाउँका २९ जना विरामी भएको रामपुर अस्पतालले जनाएको छ ।…
पाल्पा बुटवल सडक एक तर्फी सुचारु
पाल्पा, श्रावण १३
पाल्पा बुटवल सडक एक तर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, गौडेपुल लगायत स्थानमा खसेको पहिरो हटाए पछि मंगलबार दिउँसो बाट सडक एकतर्फी…
पाल्पा बुटवल सडक अवरुद्ध
पाल्पा, श्रावण १३
पाल्पा बुटवल सडक अवरुद्ध छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुल र सिद्धबाबा मन्दिर नजिक पहिरो झरेपछि मंगलबार बिहानै देखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । निरन्तर पानी…
बाढीले बगाउँदा पाल्पामा एक यूवाको ज्यान गयो
पाल्पा, श्रावण १३
बाढीले बगाउँदा पाल्पामा एक यूवाको ज्यान गएको छ । सडक बाट आएको भल बारीमा पसेपछि तर्काउन गएका रम्भा गाउँपालिका १ अर्सेदीका २९ वर्षिय दिनेश अर्यालको ज्यान गएको स्थानीय दिपक अर्यालले जानकारी दिनुभयो । राती ३ बजे खेतमा पसेको…
छोरोछोरी पढ्ने स्कूलका चालकको मायामा फसेकी थिइन् मृ *त्यू रोजेकी भिमकुमारी विक
पाल्पा, श्रावण ९,
पाल्पाको रैनादेवि छहरा गाउँपालिका ७ स्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्मह*त्या गरेकी २६ वर्षीया भिमकुमारी बिकको आत्मह*त्या प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीमा कार्यरत श्रीमानको आँखा छलेर परपुरुष संग…
अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी संचालन
पाल्पा,श्रावण ९
शुक्रबार बिहानै बाट अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुलनिर झरेको पहिरो हटाएपछि बिहान ८ ः ५० बाट एक तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय,…