Browsing Category
स्थानीय खबर
तानसेनमा कृषि एम्बुलेन्स
पाल्पा, बैशाख ८,
पाल्पा सदरमुकाम तानसेन बजारमा कृषि एम्बुलेन्स शुरु भएको छ । सस्तो भाउ र ताजा तरकारी घरघरमै उपलब्ध गराउन कृषि एम्बुलेन्सको सुरुवात भएको हो । तानसेन नगरपालीका द्धारा गठित तानसेन युवा परिषदले मदनपोखरामा उत्पादित तरकारी…
चराउन हिडालेको गाईले हान्दा पाल्पामा एक जनाको मृ¥त्यू
पाल्पा, बैशाख ६,
चराउन हिडालेको आफ्नै गाईले धकेल्दा पाल्पामा ५० वर्षिय चन्द्र बहादुर रास्कोटीको ज्या*न गएको छ । रैनादेबी छहरा गाउँपालिका ६, गोहारठानाका रास्कोटीलाई गाईबस्तु चराउन जाँदा गाइले धकेलेर बाटो देखि १० मिटर तल खसालेको र उनको…
स्याङ्जा बाट पैदल हिडे दाङ्गका मजदुरहरु
पाल्पा, बैशाख ५,
स्याङ्जाको कालीगण्डकी जलबिद्युत आयोजनाको बेलटारीमा काम गर्ने दाङ्का ३५ जना मजदुरहरु पैदल बाटै घर हिडेका छन् । दंगीसरण गाउँपालिका वडा नम्बर ७ का मजदुरहरु शुक्रबार बिहानै बेलटारी बाट हिडेर शनिबार बिहान पाल्पाको बगनासकाली…
गुल्मीका यूवा पाल्पामा मृत भेटिए
पाल्पा, बैशाख ५
गुल्मीका एक यूवा पाल्पामा मृत भेटिएका छन् । मालिका गाउँपालिका गुल्मीका ३५ बर्षिय ओम बहादुर पुन पाल्पाको तिनाँउ गाउँपालीका ३ झुम्सा स्थित गोरेटो बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक पुन तिनाउ ३…
तानसेन खानेपानी समिति द्धारा मासिक महशुल शुल्कमा छुट
पाल्पा, बैशाख ५,
तानसेन खानेपानी उपभोत्ता समितिले चैत्र महिनाको महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । समितिको बैठकले फागुन देखि बैशाख सम्मको जरिवाना नलिने र चैत्र महिनाको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको समितिका अध्यक्ष…
पाल्पामा बाहिर जिल्लाबाट तरकारी जन्य पदार्थको आयातमा रोक
पाल्पा, बैशाख ४,
पाल्पामा बाहिरी जिल्लाबाट तरकारी जन्य पदार्थको आयातमा रोक लगाइएको छ । आपूर्ति व्यबस्थापन समितिको बैठकले अन्यत्र बाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने संभावना बढी देखिएकोले रोक लगाइएको आपूर्ति ब्यवस्थापन समितिका संयोजक…
आफैले काटेको रुखले च्यापिएर पाल्पामा एक जनाको ज्या*न गयो
पाल्पा, बैशाख ४,
आफैले काटेको रुखले च्यापिएर पाल्पामा एक जनाको ज्या*न गएको छ । तिनाउ गाउँपालिका १ का ३४ वर्षिय ओमबहादुर घर्ती मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ठूलीउदान स्थित मसिना सामुदायिक वनमा रुख काट्ने क्रममा…
पाल्पामा सकियो राहत बितरणको कार्य
पाल्पा,चैत्र २८,
६ हजार ३ सय घरपरिवारलाई राहत बितरण गर्दे पाल्पामा राहत बितरणको कार्य सम्पन्न भएको छ । राहत बितरणका लागी पाल्पामा एक करोड २५ लाख बढी खर्च भएको छ । दुई नगर र ८ गाउँपालिका गरी १० पालिका रहेको पाल्पामा सबै पालिकाहरुले…
आलमदेवीका स्थानीयले गरे आर्थिक सहयोग
पाल्पा, चैत्र २८,
पालिका भित्रका बिपन्न नागरिकलाई खाद्धान्न प्रदान गर्न आलमदेबी स्याङ्जाका स्थानीयले झण्डै नब्बे हजार आर्थिक सहयोग गरेका छन् । महामारीको रुपमा फैलिएको को*रोना भाइरसको जोखिम बाट जोगिन नेपाल सरकारले जारी राखेको लकडाउनका कारण…
पाल्पाका ४ बिरामीको स्वाब परिक्षण हुँदै
पाल्पा, चैत्र २३,
पाल्पाका ४ जना बिरामीको स्वाब परिक्षण हुँदै छ । जिल्ला अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका बिरामीको को*रोनो भाइरस हो वा होइन भन्ने थाहा पाउनका लागी स्वाब परीक्षणका लागि काठमाडौँ र बुटवल पठाइएको हो ।…