Browsing Category
स्थानीय खबर
को*रोनाले लियो पाल्पाका हर्क दिशामगरको ज्यान
पाल्पा, बैशाख २८,
को"रोना भाइरसका कारण पाल्पाका हर्क दिशामगरको भारतमा ज्यान गएको छ । निस्दी गाउँपालिका वडा नम्बर ७,ज्यामिरे दारसिङ्बासका ४५ वर्षिय हर्क सिंह दिशामगरको उपचारको क्रममा भारतमा ज्यान गएको वडा सदस्य लाल बहादुर सारुले जानकारी…
यूवाले बाडे प्रहरी र गाँउलेलाई खाद्धान्न, माक्स, पन्जा र सेनिटाइजर
पाल्पा, बैशाख २७,
पाल्पाको रिब्दीकोट गाउँपालिका ३ र ४ नम्बर वडाका यूवाहरुले स्थानीय प्रहरी चौकी र गाँउलेहरुलाई विभिन्न सहयोग गरेका छन् । रिब्दीकोट ३ का सबिन क्षेत्री र अनुपम ज्ञवाली, वडा नम्बर ४ का मौसम वोहोरा, मनिस गोदार, मनोज थापा, आशिस…
पाल्पामा क्वारेन्टीनमा बस्नेले गरे बृक्षा रोपण र बाटो निर्माण
पाल्पा, बैशाख २५,
पाल्पामा क्वारेन्टीनमा बसेकाहरुले बृक्षा रोपण र बाटो निर्माण गरेका छन् । रम्भा गाउँपालिका १ हुँगीमा रहेको भृकुटी प्रा.बि.को क्वारेन्टीनमा राखिएका १२ जनाको समूहले बृक्षा रोपण र बाटो निर्माण गरेका छन् । १४ दिन क्वारेन्टीनमा…
लकडाउनमा पनि पुस्तक पसलहरु खुल्न पाउने
पाल्पा, बैशाख २४,
लकडाउन अवधीमा पनि पुस्तक पसलहरु खुला हुने भएका छन् । बुधबार सम्पन्न मन्त्रिपरिषद बैठकले सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जनक शिक्षा सामग्री केन्द्रद्धारा मुद्रित पुस्तक बिक्री…
जंगली च्याउ खाँदा परिवारका ७ जना बिरामी
पाल्पा, बैशाख २४,
जंगलबाट ल्याएको च्याउ खाँदा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउँ गाउँपालिका वडा नम्बर ३ दोभानका अमरदीप बीसी, माया बीसी, कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार बिरामी भएको वडा…
पाल्पामा मेडिकल बाटै लागु औषध बिक्रि भएको खुलासा
पाल्पा, बैशाख १५,
पाल्पामा एक निजि मेडिकल वाटै लागु औषध बिक्रि भएको पाइएको छ । लागु औषध बिक्रि बितरणमा संलग्न भएको आरोपमा प्रहरीले आमा र दुई छोरालाई पक्राउ गरेको छ । तानसेन नगरपालीका वडा नम्बर ६ बर्तुङमा रहेको सरस्वती मेडिकल हलबाट ठुलो…
स्वास्थ्य सामाग्री खरिद मूल्य पालिका पिच्छै फरक ?
पाल्पा, बैशाख १४,
पाल्पाका पालिकाहरुले खरिद गरेका पिपिइ लगाएतका स्वास्थ्य सामाग्रीका मूल्य फरक फरक भेटिएका छन् । एउटै सामाग्री समेत कतै १२ हजार त कतै साढे ६ हजार दरको भेटिएको प्रदेश ५ का प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यले जानकारी…
असिना पानीले कुटिदा पाल्पामा एक बृद्धको ज्या*न गयो
पाल्पा, बैशाख १०,
असिना पानीले कुटिदा पाल्पामा एक बृद्धको ज्या*न गएको छ । पूर्बखोला गाउँपालिका ४ देबीनगर, तल्लो लेमधेमका ७३ वर्षिय बदल सिंह कवर मगरको ज्या*न गएको वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । हुमिनमा रहेका छोरा भेटेर…
किसानका दुखमा बगनासकाली गाउँसरकारको साथ
पाल्पा, बैशाख १० ,
किसानका दुखमा पाल्पाको बगनासकाली गाउँपालिकाले साथ दिन शुरु गरेको छ । मंगलबार देखि किसानको खेत बारीमै पुगेर तरकारी गरिद गरी पालीका भित्रका घरदैलोमै पुर्याएर बिक्रि बितरण शुरु गरेको पालीकाले कुखुरा ब्यवशायीलाई पनि सहयोग…
घरमा आगो लाग्दा १ को मृ¥त्यू ३ घाइते
गुल्मी, बैशाख ८,
गुल्मीमा घरमा आगलागी हुँदा एक जनाको मृ¥त्यू भएको छ भने ३ जना घाइते भएका छन् । शान्तिपुरमा आगलागी हुँदा १६ वर्षीय समीर खनालको ज्या*न गएको हो । चन्द्रकोट ४ शान्तिपुरमा व्यापार गर्दै आउनुभएका बाग्लुङ वरेङ्ग गाउँपालिका ३ का…