चराउन हिडालेको गाईले हान्दा पाल्पामा एक जनाको मृ¥त्यू

पाल्पा, बैशाख ६,
चराउन हिडालेको आफ्नै गाईले धकेल्दा पाल्पामा ५० वर्षिय चन्द्र बहादुर रास्कोटीको ज्या*न गएको छ । रैनादेबी छहरा गाउँपालिका ६, गोहारठानाका रास्कोटीलाई गाईबस्तु चराउन जाँदा गाइले धकेलेर बाटो देखि १० मिटर तल खसालेको र उनको घटनास्थलमै मृ¥त्यू भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *