गुल्मीका यूवा पाल्पामा मृत भेटिए

पाल्पा, बैशाख ५
गुल्मीका एक यूवा पाल्पामा मृत भेटिएका छन् । मालिका गाउँपालिका गुल्मीका ३५ बर्षिय ओम बहादुर पुन पाल्पाको तिनाँउ गाउँपालीका ३ झुम्सा स्थित गोरेटो बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक पुन तिनाउ ३ अर्घाछापमा भाडाको कोठामा बस्दै आएका थिए । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *