आफैले काटेको रुखले च्यापिएर पाल्पामा एक जनाको ज्या*न गयो

पाल्पा, बैशाख ४,
आफैले काटेको रुखले च्यापिएर पाल्पामा एक जनाको ज्या*न गएको छ । तिनाउ गाउँपालिका १ का ३४ वर्षिय ओमबहादुर घर्ती मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ठूलीउदान स्थित मसिना सामुदायिक वनमा रुख काट्ने क्रममा सोही रुखले च्याँपेर ओम बहादुरको घटनास्थलमै ज्या*न गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *