Browsing Category

स्थानीय खबर

पाल्पामा ६ सय ६४ जनाले कोरोना जितेर घर फर्किए

पाल्पा, असोज १४ पाल्पामा ६ सय ६४ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार बुधबार थपिएका ३ जना संक्रमित संगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बुधबार तानसेन , रामपुर र रम्भा गाउँपालिकामा…

जंगली च्याउ खाँदा पाल्पामा दिदि भाई बिरामी

पाल्पा, असोज १४ जंगली च्याउ खाँदा पाल्पामा दिदि भाई बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा तिनाउँ गाउँपालिका ६ अर्खलेका ३० बर्षिया मिना सारु र उहाँको भाई १४ बर्षिय कमल अर्घाली बिरामी परेका हुन् । उनीहरुको लुम्बिनी मेडिकल…

गोठले च्यापिएर पाल्पामा एक जनाको ज्यान गयो एक गंभिर

पाल्पा, असोज १२, पाल्पामा गोठले च्यापिएर एक जनाको ज्यान गएको छ । एक जना गंभिर घाइते भएका छन् । दुर्घटनामा रिब्दीकोट गाउँपालिका ७ डबकाका ५५ वर्षिय हरी लम्तरीको ज्यान गएको हो । घाइते ४८ वर्षिय अमर पेग्मिको तानसेन स्थित युनाईटेड मिशन…

३ दिन पछि खुल्यो, पाल्पा बुटवलको सडक

पाल्पा, असोज ११ शुक्रबार देखि बन्द रहेको पाल्पा बुटवलको सडक ३ दिन पसछ एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका दर्जनौ स्थानमा झरेका पहिरो हटाएपछि आईतबार दिउँसो सवा ३ बजे बाट एक तर्फी संचालनमा आएका…

शुक्रबार देखि अवरुद्ध पाल्पा बुटवलको सडक अझै संचालनमा आएन

पाल्पा, असोज ११, शुक्रबार देखि अवरुद्ध पाल्पा बुटवलको सडक अझै संचालनमा आएको छैन । ३ दिन सम्म पनि बाटो नखुलेपछि यात्रुहरु अलपत्र परेका छन् । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका दर्जनौ स्थानमा ठूला ढुङ्गा सहितको पहिरो झरेकाले हटाउन…

पाल्पा बुटवल सडक अवरुद्ध

पाल्पा, असोज १०, पाल्पा बुटवल सडक अवरुद्ध भएको छ । गएराती देखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल…

पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असोज ९, पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका, तिनाउँ गाउँपालिका, रैनादेबी छहरा गाउँपालिकामा एक एक जना पुरुष र रामपुर नगरपालिकामा एक पुरुष अनि एक महिलामा…

पहिरोले घर पुरिदा बेपत्ता भएका ५ जनाकै शब भेटियो

पाल्पा, असोज ९, पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनाकै शब शुक्रबार बेलुकी भेटिएको छ । बिहिबार बिहानै आएको पहिरोले घर बगाउँदा बेपक्ता भएका ६० बर्षिया हुम बहादुर गाहा, उहाकी श्रीमती ५० बर्षिया धनिसरा गाहा,…

बेपत्ता ५ मध्ये ३ जनाको शब भेटियो

पाल्पा, असोज ९ पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ मध्ये शुक्रबार दिउँसो ३ जनाको शब भेटिएको छ । बेपत्ता मध्ये १७ बर्षिया कृष्ण माया गाहा, १४ बर्षिया खुमिसरा आले र ८ बर्षिया लक्ष्मी गाहाको शब भेटिएको जिल्ला…

बेपक्ता ५ मध्ये २ महिलाको शब भेटियो

पाल्पा, असोज ९ पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमापरि बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब भेटिएको छ । बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपतmा भएका थिए । पहिरोमा परि ६३ बर्षिय हुम बहादुर गाहा,उहाका…