Browsing Category
स्थानीय खबर
पाल्पा अपडेट _ पहिरोले घर पुरिदा ६ बेपक्ता, उद्धार कार्य चल्दै
पाल्पा, असोज ८,
पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना सहित ६ जना बेपक्ता भएका छन् ।रम्भा गाउँपालिका २ फोक्सिङकोट,बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उहाका श्रीमती,छोरी,छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता भएको…
पाल्पामा पहिलोले घर पुरिदा ५ बेपक्ता, उद्धार कार्य चल्दै
पाल्पा, असोज ८
पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना बेपक्ता भएका छन् ।रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० बर्षिय हुम बहादुर गाहाको घर पुरिदा स्वयम् हुम बहादुर, उहाका श्रीमती, छोरी, छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी…
पाल्पामा कोरोना संक्रमित ७ सय १३ पुगे, गएको २४ घण्टामा १३ जना थपिए
पाल्पा, असोज ६
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय १३ पुगेको छ । मंगलबार १३ जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिकामा ११, रैनादेबी छहरा र रामपुर नगरपालिकामा…
शमुदायमा कोरोना फैलिएपछि रिडी बजार शिल
गुल्मी, असोज ५
शुमदायमा कोरोना फैलिन शुरु भएपछि गुल्मीको रिडि बजार शिल भएको छ । बजार क्षेत्रको समुदाय स्तरमा कोरोना संक्रमणको पुष्टि भएपछि रुरु गाउँपालिकाले एक हप्ताका लागि बजार क्षेत्र शिल गरेको हो । यस अघि कोरोना संक्रमण बाट रिडिको…
शनिबार पाल्पामा १५ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, असोज ३
शनिबार पाल्पामा १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार पाल्पा घर भई प्रादेशिक अस्पताल रुपन्देहीमा उपचाररत एक जना, लुम्बिनी मेडिकल कलेज, प्रभासका बिरामी ४ जना, तिनाउँ गाउँपालिकाका शमुदाय…
कोरोना बाट पाल्पामा महिलाको ज्यान गयो, ज्यान गुमाउनेको संख्या ४ पुग्यो
पाल्पा, असोज ३
पाल्पामा कोरोना संक्रमण बाट थप एक महिलाको ज्यान गएको छ । उपचारका क्रममा लुम्बिनीमेडिकल कलेज, प्रभासमा तानसेन १४ की ४१ बर्षिया महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । निमोनियाका बिरामी उनको कोरोना संक्रमण…
पाल्पामा कोरोना संक्रमित पुरुषको ज्यान गयो
पाल्पा, असोज १
पाल्पामा कोरोना संक्रमित एक पुरुषको ज्यान गएको छ । तानसेन नगरपालिका र मिसन अस्पतालले भुसालडाडामा सञ्चालन गरेको आइसोलेसनमा उपचाररत तानसेन ७ का ५२ वर्षिय कोरोना संक्रमितको आज बिहान ज्यान गएको स्वास्थ्य कार्यालय, पाल्पाले…
अन्तरजिल्ला र जोरबिरोजरमा रोक लगाउने निर्णय फेरीएको छैन ः प्र्.जि.अ न्यौपाने
पाल्पा, असोज १
पाल्पामा अन्तरजिल्ला र जोरबिजोरमा रोक लगाउने निर्णय कायमै छ।हिजो बेलुकी मात्रै गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएको र अव के गर्ने भन्ने बिषयमा आज दिउँसो बैठक पछि निर्णय हुने जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ ।आज…
कर्मचारीमा कोरोना संक्रमण भएपछि मिशन अस्तालको सेवा सिमित
पाल्पा, भदौं, २९
कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पाको मिशन अस्पतालले आफ्नो सेवालाई सिमित गरेको छ । भदौं ३० गते मंगलबार देखि लागु हुने गरि अनिश्चित कालका लागि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द भएको अस्पतालका निर्देशक डाक्टर…
पाल्पामा ५ डाक्टर संगै सोमबार एकै दिन २१ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, भदौं २९
पाल्पामा ५ डाक्टर संगै सोमबार एकै दिन २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनका ४ डाक्टर, ३ स्टाफ नर्स, ३ बिरामी गरि १० जना, यूनाईटेड मिशन अस्पताल…