Browsing Category
स्थानीय खबर
बुधबार पाल्पामा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक २६
बुधबार दिउँसो प्राप्त नतिजा अनुसार पाल्पामा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १७ जनामा संक्रमणको पुष्टि भएको हो । त्यस्तै रामपुर नगरपालिका तथा…
पाल्पामा दाउराको मायाले नदीमा पस्दा बेपत्ता
पाल्पा,कार्तिक २६
पाल्पामा दाउरा छोप्न नदीमा पस्दा एक यूवा बेपत्ता भएका छन् । गल्याङ नगरपालिका ९ स्याङ्जाका ३६ वर्षिय सुवास बोटे बेपत्ता भएका हुन् । रामपुर नगरपालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदी किनारमा दाउरा छोप्ने क्रममा सुवास…
मंगलबार पाल्पामा १४ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक २५
मंगलबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालमा ७ जना, रम्भा गाउँपालिकामा २, रैनादेबी छहरा गाउँपालिकामा २ जना, रिब्दीकोटमा १, तिनाउँ…
सोमबार पाल्पामा २४ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक २४
सोमबार पाल्पामा थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १८ जना, पूर्वखोला गाउँपालिकामा ३ जना, रिब्दीकोटमा १, बगनासकालीमा १ र रामपुर नगर तथा…
स्याङ्जाका कोरोना संक्रमितको पाल्पामा ज्यान गयो
पाल्पा, कार्तिक २३,
स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा आइतबार बिहान पाल्पामा ज्यान गएको छ । गल्याङ नगरपालिका ७ का ५१ बर्षिय पुरुषको उपचारका क्रममा प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजमा ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि १६…
गहना र पैसा लुट्ने आफ्नै बुहारी परेपछि…
पाल्पा, कार्तिक २२
पाल्पाको रामपुर ८ ढकालचौपारीमा गहना र रकम लुटपाटमा आफ्नै बुहारी संलग्न भएको खुलेको छ । स्थानीय ६९ वर्षिय मन कुमारी श्रेष्ठको गएको मंगलबार खुकुरी देखाएर सुन र नगद लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका…
पौडी खेल्दा युवकको ज्यान गयो
पाल्पा, कार्तिक २२
पौडी खेल्ने क्रममा नदीमा डुबेर शनिबार पाल्पामा एक युवकको ज्यान गएको छ । तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षिय बिनित बस्यालको ज्यान गएको हो । रानीघाट दरबार निरको कालीनदीमा पौडी खेल्ने क्रममा उनी डुबेका हुन् । संगै पौडी…
बिहिबार पाल्पामा थप २८ जनामा कोरोना पुष्टि
पाल्पा, कार्तिक २०
बिहिबार पाल्पामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पा अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १४ जना, तिनाँउ गाउँपालिकामा ६ जना, रामपुर नगरपालिका तथा अस्पतालमा गरि ४ जना, माथागढी…
ज्यान गएपछि बल्ल कोरोना रिपोर्ट ? पाल्पामा १३ जनाको ज्यान गयो
पाल्पा, कार्तिक २०,
पाल्पामा २ पुरुषको ज्यान गएपछि बल्ल कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा ज्यान गुमाएका तिनाउ गाउँपालिका ६ डुम्रेका ४४ वर्षीय पुरूष र माथागढी गाउँपालिका २ का ६६ वर्षीय पुरूषको ज्यान…
पाल्पामा कोरोना संक्रमण बाट स्वास्थ्यकर्मीको ज्यान गयो
पाल्पा, कार्तिक १८
पाल्पामा कोरोना संक्रमण बाट स्वास्थ्य कर्मीको ज्यान गएको छ । रामपुर नगरपालिका ७,पाल्पाका ४४ वर्षिय पुरुषको उपचारका क्रममा तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा मंगलबार ज्यान गएको हो । ज्यान गुमाउने पुरुष रामपुरमा…