Browsing Category
स्थानीय खबर
सोमबार राती लामीडाँडामा भएको दुर्घटनामा २ जना घाइते, चालक फरार
पाल्पा, कार्तिक १८
सोमबार राती तानसेन लामीडाँडामा भएको कार दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते मध्ये गल्याङ नगरपालिका ११, स्याङ्जाका ३० बर्षिय मदन अधिकारीको अवस्था गंभिर रहेको छ । उहाँको लुम्बिनी मेडिकल कलेज, प्रभासमा आई, सि,यूमा…
पाल्पामा भएको दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौं लगिँदै
पाल्पा, कार्तिक १८
सोमबार बेलुकी पाल्पामा भएको दुर्घटनामा घाइते कोहोलपुर उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष ४८ वर्षिय चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वर्ष ४५ का किशोर आचार्यलाई थप उपचारका लागि काठमाण्डौं लगिने…
पाल्पामा भएको दुर्घटनामा कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
पाल्पा, कार्तिक १७
पाल्पामा सोमबार बेलुकी भएको कार दुर्घटनामा रोल्पा र कोहोलपुर उद्योग वाणिज्य संघका अध्यक्ष घाईते हुनुभएको छ । बगनाशकाली गाउँपालिका ३ मा भएको दुर्घटनामा कोहोलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग…
गुडिरहेको मोटरसाइकल तिनाउँखोलामा खस्यो
पाल्पा, कार्तिक १५
पाल्पामा गुडिरहेको मोटरसाईकल तिनाउँ नदीमा खस्दा दुई जना गंभिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक बगनासकाली ४, खानीछापका २९ बर्षिय रुक बहादुर हिस्की र मोटरसाईकल पछाडि बस्ने तिनाउँ गाउँपालिका ३ का १८ बर्षिय दान…
पाल्पामा भएको मोटरसाईकल दुर्घटनामा चालकको ज्यान गयो एक घाइते
पाल्पा, कार्तिक १५
पाल्पामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाईते भएका छन् । दुर्घटनामा तानसेन १४ अर्गली, पाल्पाका ३९ बर्षिय हरी प्रसाद ज्ञवालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ । घाइते ग्वादी…
शनिबार पाल्पामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक १५
शनिबार पाल्पामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा २५ जना, रिब्दीकोट गाउँपालिकामा २ जना, बगनाँसकाली गाउँपालिकामा ४ जना, पूर्बखोला गाउँपालिकामा…
शुक्रबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक १४,
शुक्रबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन नगरपालिका तथा अस्पतालहरुमा ७ जना, रिब्दीकोट गाउँपालिकामा ४, तिनाउँ, पूर्बखोला र माथागढी गाउँपालिकामा १ ÷१ जनामा संक्रमणको पुष्टि भएको हो । थपिएका १४…
ट्रिप्परको ठक्कर बाट पाल्पामा बसमा सवार ८ जना घाइते
पाल्पा, कार्तिक १३,
ट्रिप्परले बसलाई ठक्कर दिदा पाल्पामा, ८ जना घाइते भएका छन् । पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ७ बाँसटारीमा भएको दुर्घटनाका घाईतेहरुको तानसेन, प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।…
पाल्पामा कोरोना संक्रमितको संख्या झण्डै ११ सय पुग्यो
पाल्पा, कार्तिक ९
पाल्पामा कोरोना संक्रमितको संख्या झण्डै ११ सय पुगेको छ । आइतबार मात्रै थप ७ जनामा संक्रमणको पुष्टि भएको हो । ५ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगपालिकामा २ जना, रामपुर…
फोक्सिङकोटका पहिरो पिडितलाई गाउँलेको आर्थिक सहयोग
पाल्पा, कार्तिक ७
पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका ६ जनाको परिवार र घरवार बिहिन भएकाहरुलाई गाउँलेहरुले आर्थिक सहयोग गरेका छन् । वडा स्तरीय बिपद प्रकोप ब्यवस्थापन समितिको आब्हानमा गाउँलेहरुले प्रदान गरेको १ लाख ५१ हजार ९ सय १७…