Browsing Category
स्थानीय खबर
आइतबार एकै दिन पाल्पामा ३९ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, मंशिर ७
आइतबार एकै दिन पाल्पामा ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालमा मात्रै ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । माथागढी गाउँपालिकामा ३ जना, पूर्बखोलामा २,…
कोरोना संक्रमण बाट पाल्पामा थप एक जनाको ज्यान गयो
पाल्पा, मंशिर ५
कोरोना संक्रमण बाट पाल्पामा थप एक महिलाको ज्यान गएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत रामपुर ५ निवासी ५४ वर्षिया महिलाको ज्यान गएको हो । स्वास्थ्यमा समस्या भएपछि उहालाई १९ गते लुम्बिनी मेडिकल कलेज,प्रभासमा भर्ना गरिएको…
बुधबार पाल्पामा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, मंशिर ३
बुधबार पाल्पामा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका र अस्पतालहरुमा मात्रै १३ जनामा संक्रमणको पुष्टि भएको हो । रिब्दीकोटमा १, बगनासकाली गाउँपालिकामा २, रामपुर…
मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण
पाल्पा, कार्तिक २९
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाल्पामा एक मृतक विमितका परिवारलाई मृत्यु दावी रकम प्रदान गरेको छ । वैदेशिक रोजाईको सिलसिलामा गरेको श्रम बिमा अन्तर्गत म्यादी जीवन बीमा गर्नुभएका तानसेन नगरपालिका १० तेल्घाका बीमीत प्रेम…
बिचौलिया बाट ठगिएका कृषकले तानसेनमा आफै दुधडेरी खोले
पाल्पा, कार्तिक २९
पाल्पामा बिचौलिया बाट ठगिएका दुधका किसानहरुले तानसेन बजारमा आफै डेरी संचालन गरेका छन् । चिनारी दुग्ध उत्पादक सहकारी संस्थाबाट लक्ष्मी पुजाको दिन शनिबार देखि दुधडेरी संचालन गरेका हुन् । दैनिक हजार लिटर दुध र दुधजन्य…
शनिबार पाल्पामा थप २० जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक २९
शनिबार पाल्पामा थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका र अस्पतालहरुमा १३ जना, रम्भा गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १, तिनाउँ गाउँपालिकामा १,…
घरमा आगलागी हुँदा झण्डै १० लाखको क्षति
पाल्पा, कार्तिक २९
पाल्पामा एक घरमा भएको आगलागी बाट झण्डै १० लाखको क्षति भएको छ । रैनादेवीछहरा गाउँपालिका ४ का पुर्ण बहादुर रानाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ । ढुङ्गा माटा बनी जस्ता पाताको छानो भएको ३ तले…
पाल्पाका कोरोना संक्रमित पुरुषको ज्यान गयो
पाल्पा, कार्तिक २८
पाल्पामा कोरोना संक्रमित थप एक पुरुषको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण बाट रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षिय पुरुषको ज्यान गएको हो । होम आइसोलेशनमा ज्यान गुमाएका ति पुरुषको गत २५ गते कोरोना…
ठूलो दुर्घटनाबाट जोगियो
भविश्वर पौडेल, पाल्पा, कार्तिक २८
तानसेनको कैलाशनगरमा भ्यान पल्टिएको छ । दुर्घटनामा भ्यानमा सामान्य क्षति भएपनि अरु क्षति नभएको हो ।
शुक्रबार बेलुकी कैलाशनगर चोक बाट बसन्तपुर झर्ने ओरालो बाटोमा भ्यान पल्टिएको हो ।
गुल्मीमा भएको दुर्घटनामा चालकको ज्यान गयो घाइते ७ जनाको पाल्पामा उपचार हुँदै
गुल्मी, कार्तिक २८
गुल्मीमा भएको जीप दुर्घटनामा चालकको ज्यान गएको छ । घाइते ७ जनाको पाल्पामा उपचार भैरहेको छ । गुल्मीको गुल्मीदरवार गाउँपालिका २ मजुवाबाट हटियाका लागि छुटेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षिय खेम…