Browsing Category

स्थानीय खबर

शिशु जन्माएर फाल्ने आमा पक्राउ

पाल्पा, मंशिर २३ पाल्पामा शिशु जन्माएर फाल्ने आमा पक्राउ परेकी छिन् । घटनामा संलग्न भएको भन्दै प्रहरीले तानसेन १४ की २६ वर्षिया हुमा कुमारी दर्जीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएको १८ गते…

सफल हुँदै सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्र

पाल्पा, मंशिर १९ पाल्पामा संचालन भएको सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्र फरक क्षमता भएकाहरुका लागी भगवान सावित भएको छ । अपाङ्गता भएकाहरुलाई रोजगारी प्रदान गर्नुका साथै पढाई र आवासको समेत सुविधा दिन सफल भएको केन्द्रमा १४ जनाले रोजगारी पनि…

आफ्ना नेता पौडेलमाथि भएको धरपकड प्रति पाल्पामा विरोध

पाल्पा, मंशिर १८ आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारप्रति पाल्पामा विरोध भएको छ । बुधबार तनहुँको व्यास नगरपालिकामा बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रममा वरिष्ठ नेता पौडेल सहित नेता कार्यकर्तामाथिको पक्राउ र धरपकट गरेको…

पाल्पामा बुधबार थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, मंशिर १७ पाल्पामा बुधबार थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । रिब्दीकोट गाउँपालिकामा ४ जना, बगनासकाली…

बुधबार बिहानै पाल्पामा २ कोरोना संक्रमितको ज्यान गयो

पाल्पा, मंशिर १७ बुधबार बिहानै पाल्पामा २ जना कोरोना संक्रमितको ज्यान गएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको हो । मेडिकल कलेजका अनुसार बगनासकाली गाउँपालिका १ , पाल्पाका ३८…

शनिबार पाल्पामा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, मंशिर १२ शनिबार पाल्पामा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमानै १६ जनामा संक्रमणको पुष्टि भएको हो । बगनासकाली गाउँपालिकामा ७ जना, पूर्वखोला गाउँपालिकामा…

ठिमुरे घोर्लीखरकको रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिदै

पाल्पा, मंशिर १३ पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिने भएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा यही मंशिर १५ गते सोमबार बिहान १० बजे कार्तिक शुक्ल पूर्णिमाका…

घर नजिकैको कुलोमा डुबेर २ बर्षिय बालकको ज्यान गयो

पाल्पा, मंशिर ११ पाल्पाको रामपुरमा घर नजिकैको कुलोमा डुबेर २ बर्षिय बालकको ज्यान गएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाका छोरा २ बर्षिय बोधराज देवकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घर आगनमा खेल्ने क्रमम कुलोमा…

पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो, ३ जना घाइते

पाल्पा, मंशिर १० पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका ६ मा मंगलबार बेलुकी भएको दुर्घटनामा ट्याक्टरका सहचालक सोही स्थानका १९ बर्षिय रमन भट्टराईको घटना स्थलमै ज्यान गएको…

पाल्पामा मलामी छोडी फर्किएको जिप दुर्घटना

पाल्पा, मंशिर ८ पाल्पामा मलामी छोडी फर्किएको जिप दुर्घटना हुँदा चालक र सहचालक घाईते भएका छन् । रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्रि कच्ची सडकको गोरङचेबाट झोकेदी तर्फ जादै गरेको लु १ ज २१६३ नम्बरको जिप सडक बाट झण्डै शय मिटर तल…