ठूलो दुर्घटनाबाट जोगियो

भविश्वर पौडेल, पाल्पा, कार्तिक २८
तानसेनको कैलाशनगरमा भ्यान पल्टिएको छ । दुर्घटनामा भ्यानमा सामान्य क्षति भएपनि अरु क्षति नभएको हो ।

शुक्रबार बेलुकी कैलाशनगर चोक बाट बसन्तपुर झर्ने ओरालो बाटोमा भ्यान पल्टिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *