Browsing Category

स्थानीय खबर

सिद्धबाबा क्षेत्रको बाटो बनाएर मात्रै राजमार्ग चौडा गर्न पाल्पालीको माग

पाल्पा, फागुन २०, सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् । सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भई बनेका घरटहरा भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले…

पाल्पाको रामपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

पाल्पा, फागुन १४ पाल्पाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा रामपुर ६ बिजयपुरका ३० वर्षिय सन्जु आले मगरको ज्यान गएको छ । खप्टारबाट बिजयपुर तर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित…

रानीघाट दरबारमा प्रेम जोडीहरुको भीड

पाल्पा, फागनु २ आज प्रेम दिवस । प्रेमको प्रतिक पाल्पाको रानीघाट दरबारमा आइतबार बिहानै देखि प्रेम जोडीहरुको भिड लागेको छ । शनिबार बेलुकी देखि नै खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको संझनामा निर्माण गरेको रानीघाट दरबारमा जोडीहरु पुगेको…

फागुन ३ गते प्रतिनिधिसभा विघटनको विरोधमा काग्रेसले प्रदर्शन गर्दे

पाल्पा, माघ ३० प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कमिटि पाल्पाको आयोजनामा शुक्रबार सम्पन्न…

ठिमुरेको बौद्धविहार र तानसेनको निशानघरलाई यूके बाट आर्थिक सहयोग

पाल्पा, माघ २९ पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले आर्थिक सहयोग प्रदान गरेको छ । घोर्लीखरकको रिब्डीकोट बौद्धबिहारमा एक…

नेपाली पत्रकारीतालाई पाल्पाले पाठ सिकाएको छ ः अध्यक्ष आचार्य

पाल्पा, माघ २९ नेपाल पत्रकार महासंघका संघिय अध्यक्ष गोबिन्द आचार्यले नेपाली पत्रकारीता क्षेत्रलाई पाल्पाले गतिलो पाठ सिकाएको बताउनुभएको छ । इमान, जमान र नैतिकताको पाठ सिक्न पत्रकार महासंघ पाल्पा शाखा जस्तो हुनुपर्छ भन्ने देशभरीनै चर्चा…

८५ वर्ष पुगेकालाई कोशेली र स्वास्थ्य परीक्षण

पाल्पा, माघ २८ पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका २६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दे स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य कर्मी द्धारा स्वास्थ्य परिक्षण र औषधि सहित कपडा, पौष्टिक खाना प्रदान गरिएको तानसेन…

बुधबार हुँदैछ, पत्रकार महासंघ पाल्पाको १२ औं साधारण सभा

पाल्पा, माघ २७ नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १२ औं साधारण सभा बुधबार हुदैछ । तानसेनको होटल पौवामा हुने साधारण सभालाई सम्बोधन गर्न महासंघका संघिय अध्यक्ष गोबिन्द आचार्य लगाएतको समुह पाल्पा आउँदैछन् । साधारण सभाको तयारी पुरा भएको पाल्पा…

जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन् अध्यक्ष बस्याल

भोजराज भटराई पाल्पा, माघ २७ बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जेष्ठ नागरिक समाजका मार्गदर्शक भएको बताउनुभएको छ । मंगलबार वडा नम्बर १ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेष्ठ नागरिक…

पाल्पामा रातीमा टिप्पर चलाउन रोक

पाल्पा, माघ २६ पाल्पामा रातीमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागु गरिएको छ । राति ९ बजेदेखि विहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ । प्रमुख जिल्ला…