Browsing Category
स्थानीय खबर
कोरोना संक्रमणको जोखिममा ५ नम्बर प्रदेश
काठमाण्डौं, जेठ १२
कोरोना संक्रमण बाट प्रदेश नम्बर ५ उच्च जोखिममा रहेको छ । सोमबार बिहान सम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित यही प्रदेशमै भेटिएका छन् । प्रदेश ५ को बाँकेमा…
पाल्पाका पत्रकारहरुको कोरोना बिमा
पाल्पा, जेठ ११
पाल्पाका पत्रकारहरुको कोरोना विमा गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पामा आवद्ध ८५ जना पत्रकाहरुको विमा गरिएको पत्रकार महासंघ, पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो । तानसेन नगरपालीकाको सहयोगमा एक लाख…
पाल्पाका बरिष्ठ समाजसेवी शाक्यको निधन
पाल्पाका बरिष्ठ समाजसेवी शाक्यको निधन
पाल्पा, जेठ १०
पाल्पाका बरिष्ठ समाजसेवी चकोरमान शाक्यको निधन भएको छ । ७८ वर्षिय शाक्यको उपचारको क्रममा काठमाण्डौंमा शनिबार निधन भएको हो । तानसेन टक्सारटोल निवासी शाक्य, पाल्पा उद्योग बाणिज्य संघको…
छिमेकी भारतमा अलपत्र परेका पाल्पालीलाई उद्धार गरिदै
पाल्पा, जेठ ९
जारी लकडाउनका कारण भारतमा अलपत्र परेका पाल्पालीहरुलाई उद्धारको तयारी भएको छ । पाल्पाका पालीका प्रमुख तथा जिल्ला सुरक्षा निकायका प्रमुख सहितको बैठकले छिमेकी भारत लगाएतका तेस्रो मुलुकमा अलपत्र परेका पाल्पालीहरुलाई उद्दार गर्ने…
गुल्मीका कोरोना संक्रमित शिक्षकको ज्यान गयो
पाल्पा, जेठ ८,
कोरोना संक्रमित गुल्मीका शिक्षकको बिहिबार ज्यान गएको छ । पुर्कोटका स्थानीय बिद्यालयका प्र.अ समेत रहेका उनको रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल ज्यान गएको हो । मदाने गाउँपालिका वडा नम्बर ६, पुर्कोटका ४१ वर्षीय…
पौडीखेल्ने क्रममा बेपतmा २ बालकको शब भेटियो
पाल्पा, जेठ ८,
पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपतmा भएका २ बालकको शब भेटिएको छ । रामपुर नगरपालीका १० मलौटेनिरको कालीगण्डकीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १० बर्षिय सुनिल भटराई र ८ बर्षिय समीर चापागाई बेपक्ता भएका थिए ।…
गुल्मीका शिक्षकलाई कोरोना संक्रमण
पाल्पा, जेठ ५
कोरोना संक्रमणको पुष्टि भएका गुल्मीका ४१ बर्षिय पुरुष शिक्षक रहेको खुलेको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचार गराइरहेका उनमा सोमबार कोरोना संक्रमणको पुष्टि भएको हो । मदाने गाउँपालीका २ घर रहेका उनलाई…
गुल्मीका एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि
पाल्पा, जेठ ५
गुल्मीका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उपचारका क्रममा रुपन्देहीमा रहेका ४० बर्षिय ति पुरुषमा संक्रमणको पुष्टि भएको हो । उनी रुपन्देहीमै बसोबास गर्थे वा गुल्मीबाट उपचारका लागी गए भन्ने खुलेको छैन ।
पाल्पामा पौडीखेल्ने क्रममा २ बालक बेपतmा
काठमाण्डौं, जेठ ४
पाल्पामा पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा २ बालक बेपतmा भएका छन् । रामपुर नगरपालीका १० मलौटेनिरको कालीगण्डकीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १० बर्षिय सुनिल भटराई र ८ बर्षिय समीर चापागाई बेपक्ता भएका हुन् ।…
जेठ ५ गते राती १२ बजे सम्म पाल्पा सिल हुँदै
पाल्पा,जेठ २
कोरोना भाइरसको जोखिम बाट जोगिन जेठ ५ गते १२ बजे राती सम्म पाल्पा जिल्लालाई शिल गर्ने निर्णय भएको छ । शुक्रबार बसेको सर्वदलिय र सर्वपक्षिय बैठकले शनिबार बिहान ५ बजे देखि ५ गते मध्यराती १२ बजे सम्मका लागी जिल्ला शिल गर्ने निर्णय…