गुल्मीका शिक्षकलाई कोरोना संक्रमण

पाल्पा, जेठ ५
कोरोना संक्रमणको पुष्टि भएका गुल्मीका ४१ बर्षिय पुरुष शिक्षक रहेको खुलेको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचार गराइरहेका उनमा सोमबार कोरोना संक्रमणको पुष्टि भएको हो । मदाने गाउँपालीका २ घर रहेका उनलाई जण्डिस भएपछि अस्पताल लगिएको थियो । अस्पतालको आइसियूकक्षमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अहिले अस्पताल समेत शिल गरिएको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *