पौडीखेल्ने क्रममा बेपतmा २ बालकको शब भेटियो

पाल्पा, जेठ ८,
पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपतmा भएका २ बालकको शब भेटिएको छ । रामपुर नगरपालीका १० मलौटेनिरको कालीगण्डकीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १० बर्षिय सुनिल भटराई र ८ बर्षिय समीर चापागाई बेपक्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बुधबार बेलुकी नदी किनारामा उत्रिएको अवस्थामा दुबैको शब भेटिएको हो । उनीहरको शब रामपुर अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *