Browsing Category
स्थानीय खबर
कोरोनाले बिरामीको ज्यान गएपछि स्वास्थ्यकर्मी क्वारेनटीनमा
पाल्पा,जेठ २३
पाल्पामा उपचारका क्रममा मृत्यू भएका बिरामीको कोरोना संक्रमणको पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु क्वारेनटिनमा बसेका छन् । उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा मंगलबार ज्यान गुमाएका पूर्वखोला गाउँपालिमा १ सिलुवाका…
पाल्पामा ज्यान गुमाएका पुरुषमा कोरोना पुष्टि
पाल्पा, जेठ २२,
मंगलबार पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा ज्यान गुमाएका ४६ वर्षिय राम बहादुर दिस्वाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको पुष्टि भएको छ । पूर्वखोला गाँउपालिका १ सिलुवाका दिस्वा मगरको उपचारका क्रममा ज्यान गएको…
पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुग्यो
पाल्पा, जेठ २१
पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । बुधबार रामपुर नगरपालिका वडा नम्बर ९ का २८ र २३ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । रामपुरको सदावर्तमा रहेको सिताराम माध्यमिक…
पाल्पामा आइसोलेसनमा उपचार गराएका एक जनाको ज्यान गयो
पाल्पा, जेठ २०
पाल्पामा आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको ज्यान गएको छ । युनाईटेड मिसन अस्पताल ,तानसेनमा उपचार भैरहेका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ बर्षिय राम बहादुर दिशा मगरको ज्यान गएको हो । सोमबार देखि मिसन अस्पतालको…
मगरसंघ पाल्पाद्वारा कोरोना रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग
अमित रास्कोटी मगर ,पाल्पा, जेठ १९
नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पा द्वारा तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषको लागि आर्थिक सहयोग रकम प्रदान गरेको छ । मगर आदिवासी जनजाती लगाएत सम्पुर्ण नेपाली उत्पीडित…
पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुग्यो
पाल्पा, जेठ १९ ,
पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । भैरहवामा रहेको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा निस्दी गाउँपालीकाका ३६ र १७ बर्षिय २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाका निमित्त प्रमुख…
पाल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा
पाल्पा, जेठ १९
पाल्पाका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीको सरुवा भएको छ । सहसचिब यादबलाई गृहमन्त्रालयमा सरुवा गर्दे हाल सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएका रमेश न्यौपानेलाई पाल्पाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।…
पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमण भेटियो
पाल्पा, जेठ १८
पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट घर आएका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । घर फर्किएपछि पालीकाको क्वारिनटिनमा रहेका रैनादेवी छहरा गाउँपालीकाका २ जना र माथागढी गाउँपालिकाका १ जनामा…
बालीका करणीको आरोपमा पाल्पामा ३ यूवा पक्राउ
पाल्पा, जेठ १६
बालीका करणीको आरोपमा पाल्पाका ३ यूवा पक्राउ परेका छन् । तिनाउँ गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने सिद्धार्थ राजमार्ग नजिकै सार्वजनिक स्थानमा १६ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेर भएपछि पाल्पाका २८…
किटको अभावमा पाल्पामा कोरोना जाँच रोकियो
पाल्पा, जेठ १६
किटको अभाव भएपछि पाल्पामा कोरोना परिक्षण रोकिएको छ । गएको हप्ता देखि १० वटै पालिका मिलेर भारतीय नाकामा अलपत्र परेका पाल्पालीलाई उद्धार गरी जिल्ला ल्याउन शुरु भएपछि उनीहरुमा कोरोना परिक्षण गर्न किटको अभाव भएको हो । सदरमुकाम…