Browsing Category
स्थानीय खबर
तानसेनको बजेट १ अर्व १२ करोड बढी
पाल्पा, असार १०
पाल्पाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रमसहितको नीति तथा कार्यक्रम पेश गरेको छ । नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले बुधबार सम्पन्न सातौँ नगरसभामा…
माथागढीको बजेट झण्डै ५१ करोड
पाल्पा, असार १०
पाल्पाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ का लागि झण्डै ५१ करोडको बजेट पेश गरेको छ । गाँउपालिकाले सातौ गाँउसभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । सोमबारदेखि सुरू भएको गाँउसभामा उपाध्यक्ष…
बगनासकालीको सातौं गाउँसभा सम्पन्न
पाल्पा, असार १०
पाल्पाको बगनासकाली गाउँपालिकाको सातौं गाउँसभाले ४५ करोड ४ लाख ६६ हजार बढीको बजेट पारित गरेको छ । बुधबार सम्पन्न गाउँसभाले विशेष प्रस्तावसहित आर्थिक वर्ष २०७७ र ७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ रुपैयाँ बराबरको बजेट…
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुग्यो
पाल्पा, असार १०
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । बुधवार रामपुर नगरपालिकामा १४ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार वडा नम्बर ६ का एक पुरुष , वडा नम्बर ७ का २ पुरुष र वडा नम्बर ९ का ११…
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ३४ पुग्यो
पाल्पा, असार ९
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ३४ पुगेको छ । मंगलबार ५८ जनामा कोरोना सक्रमण पुष्टि र्भसंगै संक्रमितको संख्या बढेको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला…
पाल्पा अपडेट ः पहिरोमा परि ज्यान गुमाउनेको संख्या ४ पुग्यो
पाल्पा, असार ९
पाल्पामा पहिरोमा परि ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । तानसेन गुल्मी सडकको सम्मोबारीमा गएको पहिरो पन्छाउने क्रममा पुरिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो थप एक पुरुषको शब फेला पारेको हो । उनको पहिचान खुलेको छैन । तानसेन…
पाल्पा अपडेटः पहिरोमा ज्यान गुमाउनेको पहिचान खुल्यो
पाल्पा, असार ९
तानसेन रिडि सडकको सम्मोबारी क्षेत्रमा पहिरोले गाडी बगाउँदा सोमबार बेलुकी ज्यान गुमाएका ३ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने रिब्दीकोट गाउँपालिका २ देउराली पाल्पाका ३२ बर्षिय भुवन खाम्चा, चितवन भरतपुर…
पाल्पाको बेथल स्कुलमानिरन्तर अनलाइनकक्षा
पाल्पा, असार ९
पाल्पाको बेथल स्कुलमानिरन्तर अनलाइनकक्षा संचालन भैरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिम हटाउन गएको चैत्र ११ गते बाट सरकारले लक डाउन गरेको थियो । लकडाउनको पन्ध्रौ दिन चैत २६ गतेबाट बेथलबोर्डिङ स्कुलतानसेनले एस.ई.ई का…
पाल्पामा पहिरोमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो
पाल्पा, असार ८
पहिरोले पुरिदा पाल्पामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा अन्दाजी ४५ बर्षका पुरुषको ज्यान गएको अस्पताले जनाएको छ । पाल्पा बाट रिडि गुल्मी जादै गरेको लु १ त १९२८ निर्माण…
पाल्पामा कोरोना संक्रमितको संख्या १ सय ७३ पुग्यो
पाल्पा, असार ८
पाल्पामा कोरोना संक्रमितको संख्या १ सय ७३ पुगेको छ । सोमबार एकै दिन ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार पूर्वखोला गाउँपालिका–१ सिलुवास्थित अकला आधारभूत विद्यालयको क्वोरन्टीनमा…