Browsing Category
स्थानीय खबर
पाल्पा बुटवलको बाटो ३ दिन पछि खुल्यो
पाल्पा, असार ३१
पाल्पा बुटवलको सडक ३ दिन पछि संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक खण्डको तिनाउँ, सिद्धबाबा , डुम्रे लगाएतका स्थानमा खसेको ठुला ढुङ्गा सहितको पहिरो हटाएपछि बुधबार दिउँसो साढे १ बजे देखि बाटो…
पाल्पामा मास्कविना हिडेका २७ जना प्रहरी कारवाहीमा
पाल्पा, असार २८,
पाल्पामा मास्क विना सडकमा हिडेका २७ जनालाई प्रहरीले कारवाही गरेको छ । सदरमुकाम तानसेन बजारमा मास्क बिना बजार हिडेकालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एबम् प्रहरी नायब उपरिक्षक मदन गिरिले जानकारी…
परिक्षण विनै कोरोना संक्रमितलाई घर पठाइयो
पाल्पा, असार २७
पाल्पामा कोरोना संक्रमितलाई परिक्षण बिनै घर पठाइएको छ । आइसोलेसनमा बसेका २ सय ५६ जना संक्रमितको पुन परीक्षण नगरी घर पठाइएको हो । स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि भैरहवा पठाएको रिपोट नआउँदै उनीहरुलाई घर पठाइएको हो । एक…
चलेनन् सार्वजनिक यातायात, राहत नपाएसम्म गाडी नचलाउन महासंघको आग्रह
पाल्पा, असार २५
पाल्पा लगाएत प्रदेश ५ मा सार्वजनिक यातायाताका साधन संचालन भएका छैनन् । लकडाउनका कारण भएको समस्या र यसको प्रभाव न्यूनिकरणका लागि यातायात ब्यवशायीहरुलाई आवश्यक सहजीकरण भैरहेको भन्दै तत्काल गाडी नचलाउन नेपाल यातायात ब्यवशायी…
कोरोना जितेर घर फर्किएका पाल्पाका एक यूवाले आत्मह*त्या गरे
पाल्पा, असार २३
कोरोना जितेर घर फर्किएका पाल्पाका एक यूवाले आत्मह*त्या गरेका छन् । रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय दिलिप गहतराजले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्मह*त्या गरेका वडा अध्यक्ष भोज बहादुर बिकले जानकारी…
पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय ३४ पुगे
पाल्पा, असार २०
पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय ३४ पुग्यो । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा…
गुल्मी अपडेट ः पहिरोमा २ को ज्यान गयो, एक बेपत्ता
गुल्मी, असार १९,
गुल्मीमा गएको पहिरोमा परि दुई जनाको ज्यान गएको पुष्टि भएको छ । एक जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिने बालक…
पहिरोले दुई बेपतmा दुई जनाको उद्धार
गुल्मी, असार १९
गुल्मीमा पहिरोेले दुई जना बेपक्ता भएका छन् । दुई जनाको स्थानियले उद्धार गरेका छन् । इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । एक जना महिला…
पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय १४ पुग्यो
पाल्पा, असार १६
पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय १४ पुगेको छ । सोमबार र मंगलबार थप ४१ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार ३८ जना पुरुष र ३ महिलामा कोरोना संक्रमणको पुष्टि भएको…
पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७३ पुग्यो
पाल्पा, असार १४,
पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७३ पुगेको छ । आइतबार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रामपुर नगरपालिका ९ का १९ वर्षिय पुरुष र रिब्दीकोट गाउँपालिकामा ५२ वर्षिय…