Browsing Category
स्थानीय खबर
पाल्पामा पहिरोले घर परिँदा १९ वर्षिय यूवाको ज्यान गयो
पाल्पा, असार १,
पाल्पामा पहिरोले घर पुरिदा एक यूवाको ज्यान गएको छ । पहिरोले घर पुरिदा रिब्दीकोट गाउँपालिका ४ मन्छिपका १९ वर्षिय मदन भट्राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । २ दिन देखिको अबिरल बर्षा संगै मंगलबार…
६५ वर्षिया बृद्धालाई करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ
पाल्पा, असार १
६५ वर्षिया बृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक युवा पक्राउ परेका परेका छन् । रामपुर नगरपालीकाका ३५ वर्षिय नारायण कुमार मल्ललाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका…
पाल्पामा जारी निषेधाज्ञा असार १२ गते सम्म लम्बियो
पाल्पा, जेठ ३१
पाल्पामा जारी निषेधाज्ञा असार १२ गते सम्म लम्विएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको बैठकले जेठ ३१ गते सम्मको निषेधाज्ञाको समयलाई थप गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार कोरोना संक्रमणको…
पाल्पामा भएको टिप्पर दुर्घटनामा सहचालकको ज्यान गयो, ४ घाइते
पाल्पा, जेठ ३०
पाल्पामा भएको टिप्पर दुर्घटनामा सहचालकको ज्यान गएको छ । दुर्घटनामा घाइते चार मध्ये २ जनाको अवस्था गंभिर छ । दुर्घटनामा प्रदेश ३—००१ क ०२५० नम्बरको टिप्परका सहचालक रुरु गाउँपालिका २ गुल्मीका ४५ वर्षिय टंक बहादुर कुँवरको ज्यान…
पाल्पाको निशेधाज्ञा जेठ ३१ सम्म लम्वियो
पाल्पा, जेठ २३
पाल्पामा जारी निशेधाज्ञा जेठ ३१ गते सम्म लम्बिएको छ । आइतबार बिहान सम्पन्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जारी लकडाउन आगामि जेठ ३१ गते राती १२ सम्मका लागी कायम गर्ने निर्णय गरेको हो । बैठकले यस अघि बन्द गरिएका…
स्वीकृत नलिइ बेच्न राखिएका सानीटाईजर प्रशासनले बरामद गर्यो
पाल्पा, जेठ २२
जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधी ब्यवस्था विभाग बाट स्वीकृत प्राप्त नभई बिक्रिका लागि राखिएका ह्याण्ड सानीटाईजर जफत गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधी पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर बढी…
छोरी बलात्कारको आरोपमा पाल्पामा एक पुरुष पक्राउ
पाल्पा, जेठ १४
पाल्पामा छोरी बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बगनासकाली गाउँपालिकाका ३१ बर्षिय पुरुष पक्राउ परेका हुन् । ८ वर्षिया आफ्नै छोरी करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी…
आफै आइसोलेशन संचालन गर्नु भन्दा जिल्लाका अस्पतासंग मिलेर अघि बढ्न तयार छौ ः तानसेन नगर सरकार
पाल्पा, जेठ ८
तानसेन नगरपालिकाले आफै आइसोलेशन सेन्टर संचालन गर्नुभन्दा जिल्लाका अस्पतालहरु संग सहकार्य गर्न तयार रहेपनि बिभिन्न समस्या आएको जनाएको छ । नगरपालिकाले आइसोलेशन सेन्टर संचालन गर्दा डाक्टरको अभाव भएको तर जिल्ला अस्पतालमा रहेका…
पाल्पामा २७ सय बढीले कोरोना जिते
पाल्पा, जेठ ४ गते
पाल्पामा २७ सय बढीले कोरोना जितेका छन् । २ हजार ७ सय ७ जनाले कोरोना भाइरसलाई जितेर निको भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । सोमवार मात्रै पनि थप एक सय चालिस जनाले कोरोना जितेका छन् । ४ हजार ३ सय ३९ संक्रमित रहेका…
१ सय २ सिलिन्डर संकलन गरि अस्पताल र आइसोलेसन सेन्टरलाई प्रदान
पाल्पा, बैशाख ३०
जिल्ला प्रशासन कार्यालय, पाल्पाले विभिन्न स्थानका १ सय २ सिलिन्डर संकलन गरि अस्पताल र आइसोलेसन सेन्टरलाई प्रदान गरेको छ । जिल्लाका वर्कसप र सिमेन्ट उद्योगहरूबाट अक्सिजन सिलिन्डर संकलन गरिएको हो । तानसेन क्षेत्रका वर्कसप…