छोरी बलात्कारको आरोपमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा, जेठ १४
पाल्पामा छोरी बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बगनासकाली गाउँपालिकाका ३१ बर्षिय पुरुष पक्राउ परेका हुन् । ८ वर्षिया आफ्नै छोरी करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *