Browsing Category
राष्ट्रिय खबर
असोज ५ देखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान हुने
काठमाण्डौं, भदौं २९ ,
असोज ५ देखि लामो दुरीका यातायात र आन्तरिक हवाई उडान हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेकपा उपाध्यक्ष वामदेव…
नेपालमा कोरोना संक्रमणको संख्या ५० हजार नाघ्यो, ३ सय १७ ले ज्यान गुमाए
काठमाण्डौं, भाद्र २५
नेपालमा कोरोना संक्रमणको संख्या ५० हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सङ्क्रमितको संख्या ५० हजार चार सय ४६ पुगेको हो । गएको २४ घण्टामा एक हजार दुई सय…
कोरोना संक्रमण बाट पत्रकारको ज्यान गयो
कपिलबस्तु, भाद्र २२
कोरोना संक्रमण बाट नेपालमा पहिलो पटक एक पत्रकारको ज्यान गएको छ । टेलिभिजन पत्रकारीतामा लामो अनुभव लिनुभएका कपिलबस्तुका ६२ वर्षीय बनारसी वर्माको सोमबार ज्यान गएको हो । मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित…
बाग्लुङको ढोरपाटनमा बाढी, बस्ती बगाएँदा १२ जना बेपत्ता, एक को शव भेटियो
बाग्लुङ, भाद्र १८
बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् भने एक जनाको शब भेटिएको छ । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेको र सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको…
असोज १ देखि अन्तरजिल्ला र लामो दूरीका यातायात संचालन हुने
काठमाण्डौं, भाद्र १५
सरकारले असोज १ देखि अन्तरजिल्ला र लामो दूरीका यातायात संचालन शुरु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दे सरकारका प्रबक्ता डा.युवराज खतिवडाले एक जिल्लाबाट अर्को जिल्लामा…
कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२८ पुग्यो, संक्रमित ३९ हजार ४ सय ६०
काठमाण्डौं, भाद्र १५
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना बाट सात जनाको ज्यान गएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र…
कोरोना बाट पहिलो पटक नेपालमा स्वास्थ्यकर्मीको ज्यान गयो
काठमाण्डौं, भाद्र १५
कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय कमलेस सहनीको कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी…
हङकङका लागि महावाणिज्यदूत बनेर उदय रानामगर जाँदै
काठमाण्डौं, भाद्र १४
हङकङमा महावाणिज्यदूत बनेर उदय रानामगर जाने हुनुभएको छ । नेपाल सरकारले हङकङ र मकाउका लागि पहिलो पटक जनजाति समुदायका सहसचिव उदयबहादुर रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेपछि मगर हङकङ जाने हुनुभएको हो ।…
एम्बुलेन्स दुर्घटनामा २ जनाको ज्यान गयो , २ घाइते
स्याङ्जा, भाद्र १४
स्याङ्जामा भएके एम्बुलेन्स दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा चापाकोट ९ का ३५ वर्षिय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको ज्यान गएको हो । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा…
कोरोना बाट ज्यान गुमाउनेको संख्या १८९ पुग्यो, एकै दिन१,१,११ संक्रमित
काठमाण्डौं, भाद्र ११
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय ८९ पुगेको छ । गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, बारा, कास्की,…