Browsing Category

राष्ट्रिय खबर

कोरोना बाट ज्यान गुमाउनेको संख्या १७२ पुगे, संक्रमित ३३ हजार नाघे

काठमाण्डौं, भाद्र ९ नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको ज्यान भएको पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, महोत्तरी र बाराका दुई ÷ दुई जना तथा…

बिर्घाको पहिरोमा बिस्थापित, बेपत्ता, ज्यान गुमाएका र घाइतेका परिवारलाई आर्थिक सहयोग

स्याङ्जा,भाद्र ६, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरो परि ज्यान गुमाएका, बिस्थापित, बेपत्ता र घाईतेका परिवारलाई आर्थिक सहयोग भएको छ । वैदेशिक रोजगारको शिलशिलामा बेलायत र हङकङ्गमा रहेकाहरुले संकलन गरि पठाएको ९ लाख बढी नगद रकम…

कोरोनाबाट एकै दिन ११ जनाको ज्यान गयो

काठमाण्डौं, भाद्र ५, कोरोना संक्रमणवाट नेपालमा एकै दिन ११ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बाट ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको बताएको छ । संक्रमितको…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुग्यो

काठमाण्डौं, भाद्र २, नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएपछि संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४…

कास्कीमा आज राति १२ बजेदेखि ७ गतेसम्म निषेधाज्ञा

२ भदौ, पोखरा, कास्कीमा आज राति १२ बजेदेखि निषेधाज्ञा भएको छ । कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आगामी ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, कास्कीले…

कोरोनाले लियो नवलपरासीमा काग्रेस नेताको ज्यान

नवलपरासी, भाद्र २, कोरोना संक्रमण बाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको ज्यान गएको छ । नवलपरासी सुस्ता पश्चिम निवासी ३८ वर्षीय गिरीको उपचारका क्रममा पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे ज्यान गएको हो । बुटवलको…

एसईईको नतिजा निश्कियो

काठमाण्डौं, भाद्र १ यस वर्षको एसईईको नतिजा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको हो । यस बषै चार लाख २ हजार नौ सय ६ जना विद्यार्थीले परिक्षाको लागि आवेदन दिएपनि चार लाख ७२…

तिजमा माइत हिडेकी चेलीसंगै छोराछोरी सहित ४ जनाको ज्यान गयो

काठमाण्डौं, साउन ३२, तिजमा माइत हिडेकी चेलीलाई छोरा छोरी संगै खोलाले बगाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा अछामको पञ्चदेवल विनायक नगरपालिका ९ तानकोटकी ३३ वर्षीया देवा बोहोरा, उहाँकी १४ वर्षीया छोरी…

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुग्यो

पाल्पा, साउन ३१ नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कपिलबस्तु, पर्सा र धनुषामा एक एकजनाको कोरोनाबाट ज्यान गएको छ । कपिलबस्तुको मायादेवीका ४०…

कोरोनाले लियो शय जनाको ज्यान, संक्रमित २५ हजार नाघे

काठमाण्डौं,साउन ३० नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शय पुगेको छ । शुक्रबार मात्रै थप ५ सय ९४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितको जम्मा…