Browsing Category

राष्ट्रिय खबर

आउँदो फागुनमा मगरसंघको १२ औ महाधिवेशन रोल्पामा हुँदै

पाल्पा, कार्तिक २५, नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशन रोल्पामा हुने भएको छ । आगामी फागुन १५ देखि १८ गते सम्म लुम्बिनी प्रदेशको रोल्पामा महाधिवेशन सम्पन्न गर्ने गरि मूल आयोजक समिति समेत गठन गरिएको संघका अध्यक्ष नबिन रोका मगरले…

कालीगण्डकी करिडोरमा पुरिएका मजदुरको खोजी चल्दै

नवलपरासी, कार्तिक १९ कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएका मजदुरहरुको खोजी कार्य चलिरहेको छ । नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको बुलिङटार गाउँपालिका ३ मा कालीगण्डकी करिडोर निर्माण कार्यमा रहेका मजदुरहरुलाई पहिरोले पुरेको…

टीका लगाउने समय बिहान १०ः१९ मा राम्रो

काठमाण्डौं, कार्तिक ९ यस वर्षको देशै टिका लगाउने समय बिहान १० १९ मा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमी टीकाको उत्तम साइत सोमबार बिहान १०ः१९ बजे तोकिएको हो । दसैँको मुख्य दिन सोमबार विजयादशमी हो । यस दिन बिहान…

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन,अर्थमा विष्णु,पार्वतलाई संचारको जिम्मा

काठमाण्डौं, असोज २८, मन्त्रिपरिषद्को पुनर्गठन भएको छ । प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णुप्रसाद पौडेलले पाउनुभएको…

प्रदेश ५ को नाम लुम्बिनी हैन मगरात–थरुहट राख ः जनजाति महासंघ

काठमाडौं, असोज १८ नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी नभई मगरात थरुहट राख्न माग गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रस्ताव गरेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै विरोध गर्दे प्रदेश ५ को नाम ऐतिहासिकताका आधारमा…

प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव

रुपन्देही, असोज १६, प्रदेश ५ सरकारले राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । शुक्रबार दिउँसो सम्पन्न प्रदेशसभाको छैठौं अधिवेशनको २९ औ बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले प्रदेशको नामाकरण…

वैरागीलाई मुख्य सचिव, खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस

काठमाण्डौं, असोज १५ सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । बैठकले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य…

नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार नाघ्यो, ४ सय ५९ ले ज्यान गुमाए

पाल्पा, असोज ९, नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार नाघेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर घर फर्किएसँगै कोरोना जित्नेको संख्या ५१ हजार आठ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना…

कोरोना संक्रमितको संख्या ६१ हजार नाघ्यो, ज्यान गुमाउने ३ सय ९० पुगे

काठमाण्डौं, असोज २, नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमणको पुष्टि भएपछि कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ३९०…

लामो दुरीको यातायात असोज १ देखि खुल्दै, आन्तरिक हवाई र होटल पनि खुल्ने

काठमाण्डौं, भाद्र ३० असोज १ देखि लामो दुरीको यातायात सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर…