Browsing Category
Uncategorized
वायु प्रदूषण बढेपछि घरबाहिर ननिस्कन सरकारको अपिल
काठमाण्डौं, पौष २२
नेपालको राजधानी काठमाडौंमा अत्यधिक वायु प्रदूषण बढेपछि सरकारले सकेसम्म घरबाहिर ननिस्कन भनेको छ । सोमबारदेखि उपत्यका क्षेत्रमा वायू प्रदुषण बढेकोले स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै मर्निङ्गवाक लगाएत सकेसम्म घरबाहिर…
गुल्मीमा जीप पल्टिदा ५ जनाको ज्यान गयो , २ गंभिर
गुल्मी, मंशिर १२
गुल्मीमा शुक्रबार बिहान जीप पल्टिदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना गंभिर घाइते भएका छन् । इस्मा गाउँपालिका ४ हुला गाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ जिप हुला भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको…
बनको च्याउ खाँदा एक जनाको ज्या*न ग*यो, तीन जना बिरा*मी
अर्घाखाँची, बैशाख २१
बनमा उम्रिएको च्याउ खाँदा अर्घाखाँचीमा एक जनाको ज्या*न ग*एको छ । संगै च्याउ खाएका ३ जना बि*रामी भएका छन् । भूमिकास्थान नगरपालिका ६ को स्थानीय खिल्जीमा उम्रिएको च्याउ खाँदा ३० वर्षीया रामकला महत्राको ज्या*न ग*एको हो ।…
हुम बहादुर पचभैयाको नेतृत्वमा भूपु सैनिक प्रहरी संघ
रुपन्देही, फागुन १२,
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा हुम बहादुर थापा (पचभैया) निर्वाचित हुनु भएको छ । बुटवलमा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिबेशन बाट निवर्तमान अध्यक्ष रहनुभएका थापालाई दोस्रो कार्यकालका लागि…
हुम बहादुर पचभैयाको नेतृत्वमा भूपु सैनिक प्रहरी संघ
रुपन्देही, फागुन १२,
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा हुम बहादुर थापा (पचभैया) निर्वाचित हुनु भएको छ । बुटवलमा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिबेशन बाट निवर्तमान अध्यक्ष रहनुभएका थापालाई दोस्रो कार्यकालका लागि…
बास्कोटाको राजीनामा स्वीकृत भएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाण्डौं, फागुन ८,
गोकुल बास्कोटाको राजीनामा स्वीकृत भएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । राष्ट्रपति कार्यालयले बिहिबार बेलुकी विज्ञप्ति जारी गर्दे सञ्चार तथा सूचनाप्रविधिमन्त्री…
बेथल स्कूल, राष्ट्रिय सेवादलमा पनि उत्कृष्ट
पाल्पा, फागुन ५,
तेक्वाण्डो प्रतियोगितामा पटक पटक राष्ट्रिय र अन्र्तराष्ट्रिय पुरस्कार विजेता तानसेन स्थित बेथल बोर्डिङ्ग स्कूल, राष्ट्रिय सेवादल तालिममा पनि उत्कृष्ट भएको छ । नेपाल सरकार, राष्ट्रिय सेवादल (एनसीसी ) सिनियर डिभिजन…
पाल्पा महोत्सवमा दर्शकको भिड बढ्दै
ज्योति मगरले पाल्पालीको मन जितिन
पाल्पा, फागुन ४ ,
पाल्पा व्यापार संघद्वारा आयोजित पाल्पा महोत्सवको तेस्रो दिन शनिबार मात्रै १५ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । तानसेन–९, माडीफांट दमकडामा जारी महोत्सवमा शनिवार चर्चित लोक…
पाल्पा महोत्सवमा दुई दिनमै ९० लाखको कारोबार
पाल्पा, फागुन ३ ,
पाल्पा महोत्सवको दोस्रो दिन शुक्रबार सम्ममा ९० लाख बढीको कारोबार भएको छ । तानसेन ९ माडीफाँट दमकडा खेलमैदानमा फागनु १ देखि शुरु भएको मेलाको दोस्रो दिन शुक्रबार मात्रै ५ हजार बढी दर्शकले अवलोकन गरेको मेला आयोजक पाल्पा…
एक लाख बढी रकम सहित १४ जुवाडे पक्राउ
पाल्पा, फागुन २ ,
पाल्पाको रामपुरमा एक लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ परेका छन् । रामपुर नगरपालीका ५ रानाटोल स्थित रुद्र कुमार श्रेष्ठको घरमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई शुक्रबार बेलुकी ५ बजे तिर ८ बुक तास र एक लाख तीन हजार…