Browsing Category

Uncategorized

पाल्पा महोत्सव शुरु , कोरोनाको समस्या छैन, हल्लाको पछि नलाग्नुस ः मन्त्री ढकाल

देब पचभैया पाल्पा, फागुन १, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाईरसको कुनै खतरा नभएको बताउनुभएको छ । जुन सुकै हिशावले कोरोना बाट नेपाल शुरक्षित रहेकाले हल्लाको पछि नलाग्न समेत उहाले सबैसंग आग्रह…

पाल्पा महोत्सवमा ३५ हजार बढीले अवलोकन गरीसके, अझै एक हप्ता बाकी

पाल्पा, फागनु ५, दमकडा खेलमैदानमा जारी पाल्पा महोत्सवको चौथो दिन सम्म ३५ हजार बढीले मेला अवलोकन गरेका छन् । मेला आयोजक पाल्पा ब्यापार संघका अनुसार मेलामा अहिलेसम्म एक करोड ५० लाखको कारोबार भएको छ । मेलाको अन्तिम दिनसम्ममा ५ करोड बढीको…

पाल्पाली ढाका परियोजनावाट १५ सय युवा स्वरोजगार बन्दै , ५ करोड आर्थिक सहयोगमा हस्ताक्षर

देब पचभैया पाल्पा, माघ २९ , पाल्पाली ढाकाको परियोजनावाट १५ शय यूवा स्वरोजगार बन्ने भएका छन् । प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको झण्डै ५ करोड आर्थिक सहयोगमा शुरु हुन लागेको ढाका परियोजना बाट ढाका बुन्ने,…

पाल्पाको मालपोतमा काम लिन पन्ध्र देखि डेढ महिना कुनुपर्ने ?

पाल्पा, माघ १५, पाल्पाको मालपोत कार्यालयमा काम लिन सेवाग्राहीले कम्तीमा पन्ध्र दिन देखि डेढ महिना सम्म कुर्नुपरेको छ । कर्मचारीको अभाव र झण्डै तीन महिना अघि देखि कार्यालयले शुरु गरेको टोकन प्रणालीले सानो कामका लागीपनि सेवाग्राहीलाई…

कमाउन हिडेका सिजाली बेपत्ता भएपछि परिवारको बिचल्ली

देब पचभैया , पाल्पा, माघ ४, पाल्पाको तिनाउँ गाउँपालिका ६ मस्यामका ३१ वर्षिय चित्र बहादुर सिंजाली (मगर) बेपत्ता भएपछि परिवारको बिचल्ली भएको छ । सशुराली गाउँका मामा सशुरा नाता पर्ने तिनाउँ ४ सितडाडाका खडक दर्लामीले भारतको चेन्नईमा जागिर…

जारी छ रिडिमेला, पाल्पामा धार्मिक, गुल्मीमा साँस्कृतिक महोत्सव चल्दै

पाल्पा, माघ २ , चारधाम मध्येको एक रुरुधाममा मेला जारी छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडिको पाल्पा भेगमा धार्मिक मेला र गुल्मीमा साँस्कृतिक कार्यक्रम चलिरहेको छ । कालीगण्डकीको रुरु क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देबताको…

माघे सङ्क्रान्ति मगर र माघी पर्व थारुले धुमधामका साथ मनाउँदै

पाल्पा, माघ १ , आज माघे सङ्क्रान्ति । मगरहरुले माघे सङ्क्रान्ति र थारुहरुले माघी पर्वका रुपमा धुमधामका साथ मनाउँदै छन् । आज सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले पनि माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि…

यसरी सम्पन्न भयो मगरी खाजा तथा साँस्कृतिक महोत्सव

पाल्पा, पौष २५, पाल्पामा मगरी खाना तथा सांस्कृतिक महोत्सब सम्पन्न भएको छ । मगरहरुको पर्व माघे सँक्रान्तीको अवसरमा नेपाल मगर संघ, पाल्पाले मगरी खाना संगै एक दिने सांस्कृतिक महोत्सब सम्पन्न गरेको हो ।…

जिल्ला अस्पतालमा अनुगमन

पाल्पा, पौष २१ बर्षो पछि जिल्ला अस्पताल, पाल्पामा गरिएको अनुगमनमा समस्यै समस्या भेटिएको छ । अस्पतालका सेवा, पूर्वाधार लगाएतका बारेमा जानकारी दिन सङ्घीय सांसद, नगर प्रमुख, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगाएतका समुहले गरेको अनुगमनमा…

सावधान ः कसैलाई जिस्क्याए ५ वर्ष जेल, १५ लाख जरिवाना हुने छ !

पाल्पा, पौष १४ तपाईलाई थाहा छ ? थाहा छैन भने सुन्नुस, अव सामाजिक सजाल मार्फत कसैलाई जिस्क्याए ५ वर्ष जेल र १५ लाख जरिजाना हुने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेपछि अव सो विधेयक…