Browsing Category

Uncategorized

पाल्पामा पहिलो दिन ५० जनाले लगाए कोरोना विरुद्धको खोप

https://youtu.be/UCsj3dhLjeI पाल्पा, माघ १५ पाल्पामा पहिलो दिन बिहिबार ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास र युनाईटेड मिशन अस्पताल तानसेनमा गरि ५० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय,…

तानसेन नगरपालिकाले उठाउँदै आएको सवारी कर झण्डै एक महिना पछि रोकियो

पाल्पा, माघ १५ पाल्पाको तानसेन नगर सरकारले उठाउँदै आएको सवारी कर झण्डै एक महिना पछि मात्रै रोकिएको छ । तानसेनको होलाङ्दी, बसपार्क, ढुङ्गाखानी लगाएतका सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउँदै आएको कर चौतर्फी विरोधपछि जिल्ला प्रशासन…

विप्लवको नेपाल बन्दले जनजिवन प्रभावित

पाल्पा, माघ १० विप्लब समुहले आयोजना गरेको नेपाल बन्दले जनजिवन प्रभावित भएको छ । आफ्ना पार्टीका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’पक्राउ परेको विरोधमा विप्लव समुहले आज नेपाल बन्दको आह्वान गरेको जनाएको छ । बन्दले गर्दा पाल्पा बाट छुट्ने र…

राते मार्न साथीलाई पुग्न दिँदा पड्किएको बन्दुकबाट एक बालकको ज्यान गयो

पाल्पा, माघ ९ भिरमा बसेको राते ( जंगली जनावर मृग ) हान्न साथीलाई बन्दुक पुग्न दिने क्रममा पड्किएपछि पाल्पामा एक बालकको ज्यान गएको छ । ४ जना साथीहरु संगै सामुदायिक वनमा सिकार खेल्न गएको बेला आफैले उचालेको भरुवा बन्दुक पड्किदा रिब्दीकोट…

सर्लाहीमा बस दुर्घटना ः दुईको ज्यान गयो १७ जना घाईते

काठमाण्डौं, माघ ८ सर्लाहीमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ । १७ जना घाईते भएका छन् । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार दाङबाट…

मलेशियाका अस्पतालमा नेपालीका ३५ शव अलपत्र

काठमाण्डौं, माघ ८ मलेशियाका विभिन्न अस्पतालमा ३५ जना नेपालीको शव अलपत्र परेको छ । कोरोनाभाइरस महामारीले गर्दा नियमित उडान हुन नसक्दा मलेशियामा ज्यान गुमाएका कामदारका शवहरू नेपाल ल्याउन समस्या भएपछि अस्पतालमै अलपत्र भएको हो ।शवहरु नेपाल   …

सुब्बामा खुल्यो आठ सय ४३ जनाका लागि आवेदन

काठमाण्डौं, पौष २९ सरकारी जागिरका लागी अवसर आएको छ । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको हो । आयोगले सातवटै प्रदेशमा गरी ८ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन गरेको छ । माग गरिएका पदहरुमध्ये खुल्ला बाट…

नयाँ पाठ्यक्रममै कक्षा ११ र १२ को पढाई हुने, विरोधको रिट अदालतद्धारा खारेज

काठमाण्डौं, पौष २८ अव नयाँ पाठ्यक्रममै कक्षा ११ र १२ को पढाई हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सवोच्च अदालतले खारेज गरेपछि नयाँ पाठ्यक्रममै पढाई हुने भएको हो । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालल समेतले गएको असोज…

बुटवलमा चौराहा देखि गोलपार्क सडक क्षेत्रका घरमा डोजर चलाउन शुरु

बुटवल, पौष २६ बुटवलको सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले आइतबार बिहान देखि डोजर चलाएको छ । सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गर्न अदालतले दिएको आदेशसमेत अटेर गरेपछि डोजर चलाएर भत्काउन शुरु भएको हो । बिहानै ठूलो संख्यामा…

संसद विघटनसम्बन्धी रिटको ‘निरन्तर सुनुवाइ’ एक साताका लागि रोकियो

काठमाण्डौं, पौष २२, संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ भइरहेको सर्वोच अदालतको संवैधानिक इजलास एक साताका लागि स्थगित भएको छ । अब पुस २९ गतेलाई अर्को सुनुवाइ तोकिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको मुद्दाको सुनुवाइ भइरहेको…