Browsing Category

स्थानीय खबर

पहिरोले सवारी पुरिदा दुइ जनाको ज्यान गयो केही हराएको संकामा खोजी कार्य जारी

पाल्पा, असार ८ पाल्पामा पहिरोले सवारी बगाउँदा २ जनाको ज्यान गएको छ । पाल्पा रिडि सडक खण्डको सम्मोबारी निर ४ सवारी साधन बगाएको हो । घटना स्थलमा दुई पुरुषको शब भेटिएको , एक गंभिर घाईतेको उद्धार गरी उपचारका लागी तानसेन स्थित मिसन अस्पताल…

एकै दिन पाल्पाको बगनासकालीमा १६ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असार ६ पाल्पाको बगनासकालि गाउँपालिकामा एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारत बाट नेपाल फर्किर क्वारिनटिनमा बसेका वडा नम्बर ७ खानीगाउँमा ४ जना पुरुष र वडा नम्बर ६ यम्घामा ४ महिला र ८ पुरुष गरी १२ जनामा कोरोना…

बिहिबार पाल्पामा भेटिए ६ जना कोरोना संक्रमित

पाल्पा, असार ४ पाल्पामा बिहिबार ६ जना कोरोना संक्रमित भेटिएका छन् पाल्पाका ५ जना र पाल्पामा उपचार गराएकी अर्घाखाँचीकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिकाका ४ र तिनाँउ…

पाल्पामा कोरोना संक्रमितको संख्या ५० पुग्यो

पाल्पा, असार २ पाल्पामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ । सोमबार पूर्वखोला गाउँपालिकामा थप १० जनामा कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्बखोला गाउँपालिकाको वडा नम्बर १ का ६ जना पुरुष, वडा नम्बर ३ का १…

आइतबार एकै दिन पाल्पामा १७ जनामा कोरोना संक्रमण

पाल्पा, जेठ ३२ पाल्पामा आइतबार एकै दिन १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, भैरहवामा गरिएको परिक्षणमा रम्भा गाउँपालिका १ का १६ जना र बगनासकालि गाउँपालिकामा ५ का १ जना गरी १७ जनामा कोरोना संक्रमणको पुष्टि…

पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो

पाल्पा, जेठ २९ पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षणमा बिहिबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । माथागढी गाउँपालिकामा १ र गुल्मी घर भई पाल्पामा उपचार गराइहेका…

आफनै खर्चमा पालिकाद्धारा पिसिआर किट खरिद , क्वारिनटिनका सबैको कोरोना परिक्षण हुँदै

पाल्पा, जेठ २९ पाल्पाको पूर्वखोला गाउँ पालिकाले कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने किट खरिद गरेको छ । पालीकाले स्थापना गरेका क्वारिनटिनमा रहेकाको संख्या बढ्दै गएपनि कोेरोना परिक्षणका लागि सरकारको बाटो हेर्दा धेरै ढिलाई भएकाले आफ्नै…

पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुग्यो 

पाल्पा, जेठ २८ पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । बुधबार एकै दिन १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय , पाल्पाले जनाएको छ । बुधबार माथागढी गाउँपालिका ८ बहादुरपुरको क्वारिनटिनमा रहेका  ११ जना पुरुष र १ जना…

पाल्पामा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, जेठ २६ पाल्पामा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना बिरामीमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पूर्वखोला…

घुस सहित पक्राउ परे पाल्पाका एक वडा अध्यक्ष

पाल्पा, जेठ २४ , पाल्पाका एक वडा अध्यक्ष घुस रकम सहित पक्राउ परेका छन् ।  रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस सहित पक्राउ परेका हुन् । शनिबार रुपन्देहीको सालझण्डीमा काठको कारोबार गर्ने…