असिना पानीले कुटिदा पाल्पामा एक बृद्धको ज्या*न गयो

पाल्पा, बैशाख १०,
असिना पानीले कुटिदा पाल्पामा एक बृद्धको ज्या*न गएको छ । पूर्बखोला गाउँपालिका ४ देबीनगर, तल्लो लेमधेमका ७३ वर्षिय बदल सिंह कवर मगरको ज्या*न गएको वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । हुमिनमा रहेका छोरा भेटेर घर फर्किने क्रममा परेको असिना पानीले कुटिदा कवरको घटनास्थलमै मृ*त्यू भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *