Browsing Category

राष्ट्रिय खबर

पार्टी एकताको विकल्प छैन ः मुख्य मन्त्री पोखरेल

पाल्पा, मंशिर २३ लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पार्टी एकताको विकल्प नभएको बताउनुभएको छ । नेकपा पार्टीको एकता बलियो हुन नसके कम्यूनिष्ट आन्दोलन भड्खालोमा जाने उहाँको भनाई छ । मंगलबार पाल्पाको तानसेनमा सूर्य बुलेटिनको वितरण…

मगर भूतपूर्व सैनिक तथा प्रहरी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने

काठमाण्डौं, मंशिर २० नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने भएको छ । संघको हालै सम्पन्न भर्चुअल बैठकले डाक्टर महाबीर पुनको नेतृत्वमा संचालन भएको राष्ट्रिय आविश्कार केन्द्रलाई आर्थिक सहयोग…

हत्या गरेपछि श्रीमती हराएको नाटक गरे पर्वतका तुलसे नेपालीले

पर्वत, मंशिर १६ आफैले हत्या गरी श्रीमती हराएको नाटक गरेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका तुलसे नेपाली पक्राउ परेका छन् । गएको कात्तिक १५ गते उनका श्रीमती पूर्णकलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि अनुसन्धानका क्रममा घटना घटेको १२…

जिप पल्टिदा २ नेपाली सेना सहित ५ जनाको ज्यान गयो

गुल्मी, मंशिर १२ गुल्मीमा भएको जिप दुर्घटनामा २ जना नेपाली सेना सहित ५ जनाको ज्यान गएको छ । गुल्मीको इस्मामा शुक्रबार बिहान भएको दुर्घटनामा इस्मा ४ घर भई पाल्पामा कार्यरत सेनाका ३३ वर्षिय शिब बहादुर दर्लामी मगर र सेनामै कार्यरत ३३ वर्षिय…

गम्भीर लक्षण भएका कोरोना सङ्क्रमित घरमै बस्दा ज्यान जाने खतरा भो डा.बाँस्तोला

पाल्पा, मंसिर ६ कोरोनाका लक्षण देखिएका सङ्क्रमित घरमै (होमआइसोलेशनमा ) बस्दा समस्या बढेको भन्दै लक्षण नभएमा मात्रै घरमै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । अहिले कोरोनाको गम्भीर लक्षण देखिएकाहरु पनि घरमै आइसोलेशनमा बस्दा ज्यान जाने…

मंशिर भित्रै काँग्रेस जिल्लाले क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउनुपर्ने

काठमाण्डौं, मंशिर ५ यही मंशिर महिना भित्रै काँग्रेस जिल्ला शाखाले क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउनुपर्ने भएको छ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण…

जनपथ प्रहरीमा थपियो एआईजी र डीआईजीको दरबन्दी

काठमाण्डौं, मंशिर ५ नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थपिएको छ । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक…

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको मगर राजाको राजधानी पाल्पाको बलिहाङ दरबार

पाल्पा, मंशिर ४ मगर राजाको राजधानीको रुपमा परिचित ऐतिहासिक पाल्पाको बल्ढेङ्गढीमा रहेको बलिहाङगढी दरबार संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको छ । पाल्पाको सदरमुकाम तानसेन देखि झण्डै ५० किलोमिटर पश्चिमदक्षिण र रुपन्देहीको सालझण्डी…

बस दुर्घटनामा ९ जनाको ज्यान गयो, २५ जना घाइते

बैतडी, कात्तिक २८ तिहारको मुखैमा बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति दुर्घटनामा…

पछि हट्यो सरकार, भन्यो सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क

काठमाण्डौं, कार्तिक २५, सरकारले अव सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । चर्को जनदबाव बढेपछि पहिले गरेको आफ्नै निर्णय फेर्दे सोमबार बसेको मन्त्रीपरिषद बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क…