Browsing Category

राष्ट्रिय खबर

नेपालमा को¥रोना संक्रमितको संख्या ३० पुग्यो

काठमाण्डौं, बैशाख ६ नेपालमा को¥रोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा को¥रोना संक्रमण पुष्टि भएपनि नेपालमा संक्रमितको संख्या ३० पुगेको हो । नेपालका पहिलो संक्रमित भने निको भएर घर फर्किएका छन्…

त्रिविको परिक्षा रोकियो

काठमाण्डौं, चैत्र २८, त्रिभुवन विश्वविद्यालयको परिक्षा रोकिएको छ । वैशाख र जेठमा गर्ने भनिएका सवै परीक्षा रोकिएको त्रिविले जनाएको छ । परिक्षाको अर्को सूचना नआएसम्मका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा…

बैशाख ३ सम्म लम्बियो लकडाउन

काठमाण्डौं, चैत्र २४, जारी लकडाउन बैशाख ३ सम्म लम्बिएको छ । बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले ८ दिन लकडाउन थपेर बैशाख ३ सम्म पुर्याएको हो । शुरुमा चैत ११ बाट १८ गते बिहान सम्म भएको लकडाउन थपेर २५ गते सम्म पुर्याइएको थियो । दोस्रो चरणमा…

प्रदेश, जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जानमा रोक

काठमाण्डौं, पाल्पा, चैत्र २३, जारी लकडाउनलाई थप प्रभाबकारी बनाउन थप कडाइ भएको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा जान रोक लगाएको छ । को*रोना भाइरसको संक्रमण बाट जोगिन चैत ११…

नेपालमा को*रोना संक्रमितको संख्या ९ पुग्यो

पाल्पा, चैत्र २२, नेपालमा को*रोना संक्रमितको संख्या ९ पुगेको छ । शनिबार थप तीन जनामा को*रोना सङ्क्रमणको पुष्टि भए संगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षिय…

भारत बाट आएकामा को *रोना पोजेटिभ भेटियो, केन्द्रिय ल्याबको प्रतिक्षा हुँदै

पोखरा, चैत्र २१, भारत बाट आएका एक ब्यक्तिमा कोरो*ना पोजेटिभ देखिएको छ । पोखरामा गरिएको ल्याबमा परीक्षणमा को*रोना संक्रमणको पुष्टि भएको छ । बुधबार जडान गरिएको सो ल्याबमा को*रोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट भेटिएको हो । पटक पटक…

नेपालमा को*रोना संक्रमितको संख्या ६ पुग्यो

काठमाण्डौं, चैत्र २० नेपालमा को*रोना संक्रमितको संख्या ६ पुगेको छ । पछिल्लो पटक बागलुङकी ६५ वर्षीया एक वृद्धामा को*रोना संक्रमणको पुष्टि भएको हो । बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी उनमा को*रोनाको…

२५ गते सम्म लम्बियो लकडाउन

पाल्पा, चैत्र १६, जारी लकडाउन २५ गते सम्म लम्बिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी २५ गते राती १२ बजे सम्मका लागी लकडाउन बढाउने निर्णय गरेको हो । बैठकमा को*रोना भाइ*रसको नियन्त्रणका लागि भैरहेको प्रयासका बारेमा छलफल भएको छ…

बाग्लुङ्गकी युवती संगै नेपालमा को*रोना संक्रमित ५ पुगे

पाल्पा, चैत्र १५ , काठमाण्डौं बाहिर थप एक युवतीमा को*रोना सं*क्रमण भेटिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङ्गकी १९ वर्षिया युवतीमा को*रोनाको सङ्क्र*मणको पुष्टि भएको हो । ति युवती संगै अव नेपालमा कोरोना संक्र*मितको संख्या ५…

चार जना पुगे नेपालमा कोरोना संक्रमित

काठमाण्डौं, चैत्र १४, नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । धनगढीका एक युवामा कोरोना भाइरसको पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…