भारत बाट आएकामा को *रोना पोजेटिभ भेटियो, केन्द्रिय ल्याबको प्रतिक्षा हुँदै

पोखरा, चैत्र २१,
भारत बाट आएका एक ब्यक्तिमा कोरो*ना पोजेटिभ देखिएको छ । पोखरामा गरिएको ल्याबमा परीक्षणमा को*रोना संक्रमणको पुष्टि भएको छ । बुधबार जडान गरिएको सो ल्याबमा को*रोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट भेटिएको हो । पटक पटक गरिएको परिक्षणमा पनि संक्रमण देखिएपछि काठमाण्डौं स्थित केन्द्रीय प्रयोग शालामा थप परीक्षण गर्न पठाइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *