Browsing Category

राष्ट्रिय खबर

पाल्पाका रानालाई हटाएर बामदेवलाई प्रतिनिधि सभामा लाने नेकपाको तयारी

पाल्पा, बैशाख २०, पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य दल बहादुर राना मगरलाइए राजीनामा गराएर बामदेब गौतमलाई प्रतिनिधि सभामा लाने नेकपाले तयारी गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधब नेपाल संग लागेर प्रधानमन्त्री केपी…

पत्रकारका तलब कटौती नगर्न फोनिजको आग्रह

काठमाण्डौं, बैशाख १८, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कोरोना भाइरसको संक्रमणको बेला संचारगृहमा कार्यरत पत्रकारलाई निस्काशन नगर्न र तलब नकाट्न आग्रह गरेको छ । अहिलेको बिषम अवस्थामा नेपालका अधिकांस सञ्चारगृहले पत्रकार निस्काशन…

बम बिस्फोटमा ४ बालबालिकाको ज्यान गयो

रोल्पा, बैशाख १८ बेवारिसे बम बिस्फोट हुँदा रोल्पामा चार बालबालिकाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका ४ गैरी गाउँको मैतीगातिनामा बेवारिसे बम पड्किँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा परि एकै परिवारका…

नेपालमा को*रोना सङ्क्रमीत ५४ पुगे

पाल्पा, बैशाख १६, नेपालमा को*रोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । रौतहटमा थप दुई जनामा को*रोना सङ्क्रमण पुष्टि भए संगै संक्रमतिको संख्या ५४ पुगेका हुन् । जनकपुरमा को*रोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा…

वैशाख २५ सम्म थपियो लकडाउन

काठमाण्डौं, बैशाख १४, को*रोना भाइरस रोकथामका लागी सरकारले जारी गरेको लकडाउन २५ गते सम्म लम्बिएको छ ।  आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले जोखिम रहीरहेको भन्दै बन्दा बन्दी अर्थात लकडाउनको समय थपेको हो । चैतको ११ गतेदेखि लकडाउन गरेको…

जारी लकडाउन एक हप्ता थप्ने तयारी

काठमाण्डौं, बैशाख १४, जारी लकडाउन एक हप्ता थपिने तयारी भएको छ । कार्यदलले को*रोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि थप एकहप्ता लकडाउन थप्ने सिफारिस गरेपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने जनाइएको छ । को*रोनाभाइरसको नियन्त्रण…

आज १४ औँ लोकतन्त्र दिवस

काठमाण्डौं, वैशाख ११, आज १४ औ लोकतन्त्र दिवस । १९ दिने जनआन्दोलनको जोडमा लोकतन्त्र स्थापना भएको दिन । २०६३ सालमा वैशाख ११ गते संसद् पुनस्र्थापनासहित नागरिकले अधिकार पाएका दिन पनि हो आज । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको…

नेपालमा को*रोना सङ्क्रमित ४५ पुगे , निको भएका सात जना घर फर्किए

काठमाण्डौं, बैशाख ११, नेपालमा को*रोनाको सङ्क्रमीतको संख्या ४५ पुगेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये ७ जना निको भएर घर फर्किएका छन् । बुधबार थप ३ जनालाई सङ्क्रमण भएको पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४५ पुगेको हो । को*रोना सङ्क्रमित…

नेपालमा को*रोना संक्रमित ४२ पुगे

काठमाण्डौं, बैशाख १०, नेपालमा को*रोना संक्रमित ४२ पुगेका छन् । उदयपुरमा थप ११ जनामा को*रोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४२ पुगेका हुन् । काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी…

नेपालमा को¥रोना सङ्क्रमीत ३१ पुगे

काठमाण्डौं, बैशाख ७, नेपालमा को¥रोना सङ्क्रमीतको संख्या ३१ पुगेको छ । पछिल्लो पटक उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको हो । उदयपुरमा सङ्क्रमण देखिएका १२ जनाको समूहकै व्यक्तिमा परीक्षण गर्दा ६५ बर्षिय उनमा समेत सङ्क्रमण पुष्टि भएको हो ।…