Browsing Category
राष्ट्रिय खबर
तेस्रो व्यक्तिमा को*रोना भेटियो
काठमाण्डौं, चैत्र १३ चैत,
नेपालमा तेस्रो व्यक्तिमा समेत को*रोना संक्रमण भेटिएपछि थप कडाई गरिदैछ । चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइटवाट त्रिभुवन विमानस्थलमा उत्रिएका धादिङका ३२ वर्षका पुरुषमा को*रोनाको संक्र*मण देखिएको हो । उनी बसेको…
काठमाण्डौंमा देखियो एक युवतीमा सङ्क्र*मण
काठमाण्डौं, चैत्र १०,
काठमाण्डौंमा एक १९ वर्षिया युवतीमा को*रोना भाइरसको सङ्क्र*मण देखिएको छ । फ्रान्सबाट कतार हुँदै यही चैत्र ४ गते नेपाल आएकी नेपाली युवतीमा को*रोनाको सङ्क्र*मण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
लामो दूरीका गाडी र हवाई उडान ब*न्द हुँदै
काठमाण्डौं, चैत्र ८,
आउँदो आइतबार देखि लामो दूरीका गाडी ब*न्द हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयका लागि लामो दूरीका गाडी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । को*रोना…
अन्तिममा आएर रोकियो एसईई परीक्षा
अन्तिममा आएर रोकियो एसईई परीक्षा
पाल्पा, चैत्र ५
अन्तिममा आएर एसईई परिक्षा स्थगित भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षा रोकेको हो । अर्को सूचना नआएसम्म…
९ देखि ३ बजे सम्म विद्यालय खोल्ने सरकारी निर्णयले गाउँमा समस्या
पाल्पा, चैत्र ४,
आगामी शैक्षिक सत्रदेखि देशैभरका विद्यालयहरु बिहान ९ देखि ३ बजे सम्म संचालन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन शिक्षा…
पोखरा केन्द्रबिन्दुको भूकम्पले तर्सायो
पाल्पा, चैत्र ३,
पोखरा केन्द्रबिन्दु भएर आईतबार बेलुकी गएको भूकम्पले धेरैजिल्ला हल्लाएको छ । बेलुकी ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका…
मगर विद्यार्थी उत्थान समाजलाई सिंगापूरबाट आर्थिक सहयोग
काठमाण्डौं, फागुन २७
मगर विद्यार्थी उत्थान समाजलाई सिंगापूरबाट आर्थिक सहयोग प्राप्त भएको छ । गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा कार्यरत मगरहरुको साझा संस्था कानुङ्ग लाङ्घाली गुमाष्ठाले समाजलाई ७२ हजार ५ सय ४८ नेपाली रुपियाँ आर्थिक…
दुई नेपालीलाई यूएईमा कोरोनाको सङ्क्रमण, नेपालीलाई कतार प्रवेशमा रोक
काठमाण्डौं, फागुन २६
दुई नेपालीलाई यूएईमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार(कोभिड–१९ ) बाट दुई नेपाली पनि सङ्क्रीत भएका हुन् । नेपालीसहित १४ जना नयाँ सङ्क्रमित भेटिएका…
प्रधानमन्त्री ओली, हिँडडुल र ठोस आहार शुरु
काठमाण्डौं, फागुन २४
प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि हिँडडुल गराउन र ठोस आहार दिन शुरु गरिएको छ । उहाका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको उपचारमा संलग्न स्वास्थ्य कर्मीले जनाएका छन् । दोस्रो…
सफलतापूर्बक सम्पन्न प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
काठमाण्डौं, फागनु २१
दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण पनि सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आई.सि.यू कक्षामा सारिएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रो पटक बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको हो । अहिले…