Browsing Category
राष्ट्रिय खबर
नेकपाबारे यथाशीघ्र निर्णय िनिर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तको आग्रह
काठमाण्डौं, फागनु २०
पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.…
कम्यूनिष्ट सिद्ध्याउन जन्मिएका रहेछन् ओली ः नेता भुसाल
पाल्पा, फागुन ८
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेता के.पि शर्मा ओली कम्प्युनिष्ट सिद्ध्याउन जन्मिएको आरोप लगाउनुभएको छ । नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे पुर्व कृषिमन्त्री समेत…
प्रथम सहिद लखन थापाको १४४ औ स्मृति दिवस मनाइदै
पाल्पा, फागनु २
बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४४ औ स्मृति दिवस आईतवार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा देश भरी विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ…
कोरोना विरुद्धको खोप आजदेखि दोस्रो चरणमा शुरु
काठमाण्डौं, माघ २६
आज वाट कोरोना विरुद्धको दोस्रो चरणको खोप शुरु भएको छ । सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य…
विहिबार आम हड्ताल गर्ने प्रचण्ड माधव समूहको घोषणा
काठमाण्डौं, माघ २१
विहिबार आम हड्ताल हुने भएको छ । नेकपा प्रचण्ड माधव समूहले भोलि बिहीबार आम हड्तालको घोषणा गरेका हुन् । बुधबार मात्रै संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको लगाएतका कारण देखाउँदै प्रचण्ड माधव समूहले पूर्वनिर्धारित…
आज शहीद दिवस, सहिदको सम्झनामा विविध कार्यक्रम हुँदै
काठमाण्डौं, माघ १६
आज माघ १६ अर्थात शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना एवं विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । माघ १० देखि १६ सम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह…
नेपालमा पहिलो दिनमै नौ हजारले लगाए कोरोना खोप
काठमाण्डौं, माघ १४
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिनमै नौ हजार बढीले खोप लगाएका छन् । बुधवार देखि शुरु भएको ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
नेकपा विभाजन मान्य छैन ः निर्वाचन आयोग
काठमाण्डौं, माघ ११
निर्वाचन आयोगले नेकपा पार्टीको विभाजन मान्य नभएको ठहर गरेको छ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दुवै समूहको गरेको माग दाबीलाई अस्वीकार गर्दे आयोगको बैठकले दुवै समूहको माग दाबी नपुगेको निष्कर्ष निकालेको हो । आयोगले…
रवि लामिछानेले छोडे न्यूज २४ टि.भि
काठमाण्डौं, माघ ८
टि.भि पत्रकार रवि लामिछानेले न्यूज २४ टेलिभिजन छोड्नु भएको छ । ‘सिधा कुरा जनतासँग मार्फत कार्यक्रमबाट चर्चित हुनुभएका लामिछोनेले फेसबुकमार्फत न्यूज २४ बाट विश्राम लिएको जानकारी दिनुभएको हो । प्रस्तोता लामिछाने छिट्टै…
निर्वाचन आयोग द्धारा मतदान स्थल र मतदान केन्द्र निर्माण शुरु
काठमाण्डौं, पौष २२
निर्वाचन आयोगले आज देखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्देछ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा आजै बाट…