Browsing Category
राष्ट्रिय खबर
भारतले अतिक्रमण गरेको नेपाली भुमि फिर्ता हुनैपर्छ ः परराष्ट्रमन्त्री ज्ञवाली
https://youtu.be/vjjtd-Ybd4I
पाल्पा, पौष १८,
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले अतिक्रमण गरेका नेपाली सिमा फिर्ता हुनुपर्ने बताउनु भएको छ । नेपाल भारत संग १९५० मा भएका सन्धीका कतिपय प्रावधानहरु राष्ट्रिय हितमा नभएकाले त्यसको…
संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय
काठमाण्डौं, पौष ९
नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको संसद…
प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओली पक्षको बैठकले सातै प्रदेशमा संयोजक तोक्यो
काठमाण्डौं, पौष ९
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ । ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको…
बाध्य भएर संसद् विघटन गरेँ ः प्रधानमन्त्री ओली
काठमाण्डौं, पौष ६
प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद् विघटन गरेको बताउनुभएको छ । आफूलाई कामै गर्न नदिएपछि यस्तो निर्णय गर्नुपरेको उहाँको भनाई छ । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता…
संसद विघटनको प्रतिवाद गर्ने नेकपा, काग्रेस र जसपाको निर्णय
काठमाण्डौ, पौष ५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेर सो…
७ मन्त्रीले दिए राजीनामा, ओलिलाई माओबादीका बादल र भट्को साथ
५ पुस, काठमाडौं
संसद विघटनको विरोधमा प्रचण्ड र माधब नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत,…
आफूलाई हटाउने डरले प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस
काठमाण्डौ पौष ५
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो ।
नेकपा पार्टी भित्र विवाद बढिरहँदा आफूलाई हटाउने तयारी भइरहेका…
पत्रकार महासंघ बेलायतद्धारा कोरोना पीडित पत्रकारका लागि २३ लाख बढी प्रदान
पाल्पा, पौष २ ,
नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख भन्दा बढी रुपियाँ प्रदान गरेको छ । महासंघको संघिय समिति द्धारा स्थापित आपतकालिन कल्याण कोषमा बेलायत शाखाका तर्फबाट २३ लाख ५ हजार…
७७ वटै जिल्लामा आज कांग्रेसको प्रदर्शन हुँदै
काठमाण्डौं,मंशिर २९
नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ । जनहित बिरुद्ध सरकार सक्रिय भएकाले देशैभरी कांग्रेसले प्रदर्शन गर्न लागेको जनाएको छ । भ्रष्टाचार बढेको, प्रधानमन्त्री आफै भ्रष्टाचारी जोगाउन लागि परेको, कोरोना…
झुक्यो सरकार, गर्र्यो नेपाल सरकार र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेलाई पनि भत्ता दिने निर्णय
काठमाण्डौं, मंशिर २५
सरकारले सरकारी र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । अध्यादेशमार्फत ६० वर्षमुनिका विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेहरूले पनि…