Browsing Category
स्थानीय खबर
पाल्पा बुटवल सडक छेउका होटल तथा रेष्टुरेन्ट बन्द
पाल्पा, चैत्र ९,
पाल्पा बुटवल सडक खण्डका होटल तथा रेष्टुरेन्टहरु ब*न्द भएका छन् । को*रोना भाई*रसको संक्रमणको जोखिम बढ्न सक्ने भन्दै आईतबार देखि होटल तथा रेष्टुरेन्टहरु अनिश्चित कालका लागी ब*न्द गरिएको केराबारीका होटल ब्यवशायी जे.के थापाले…
विपद् व्यवस्थापन समिति पाल्पाको १७ निर्णय, अटेरी गरे कारवाही
पाल्पा, चैत्र ८,
को*रोना भाइरसबाट जोगिन विपद् व्यवस्थापन समिति पाल्पाको बैठकले बिभिन्न निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीकोे अध्यक्षतामा बसेको सर्वदलिय र सर्वपक्षिय बैठकले गरेका निर्णय अटेरी गरे कारवाहीको समेत चेतावनी दिएको…
मगरभाषा इतिहास लेखन अभिमुखिकरण कार्यक्रम
पाल्पा, चैत्र ८,
पाल्पाको माथागढीमा मगर भाषा ईतिहास लेखन अभिमुखिकरण कार्यक्रम भएको छ । झडेवामा भएको कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले भाषाको लिपि अक्खारिका भएकोले निशङ्कोच रूपमा मगर समुदायले प्रयोग गर्नु पर्नेमा…
परिवार नियो*जन संघ द्धारा पत्रकारसँग अन्तक्रिया
पाल्पा,चैत्र ७ ,
नेपाल परिवार नियो*जन संघ पाल्पा शाखाले जिल्लाका पत्रकारहरु सँग अन्तक्रिया गरेको छ । शाखाले जिल्ला र बाहिर सञ्चालन गरेका कार्यक्रम,गतिविधि र बनाएका भावी योजनाका बारे जानकारी दिन पत्रकारहरु संग भेटघाट तथा छलफल भएको हो ।…
ट्याक्टर दुर्घटनामा चालक गंभिर
पाल्पा, चैत्र ६,
पाल्पाको बगनासकाली ७ कल्लाबारीमा भएको ट्याक्टर दुर्घटनामा चालक गंभिर घाईते भएका छन् । ढुङ्गा बोकेर खानीगाउँ तर्फ आउदै गरेको नयाँ ट्याक्टर बिहान सवा १० बजे तिर भएको दुर्घटनामा अन्दाजी ३५ बर्षिय चालक अर्जुन बिक गंभिर घाईते…
नेकपा पाल्पाले थाल्यो कोरोना भाइसरका वारेमा सचेतना अभियान
पाल्पा, चैत्र ४,
कोरोना भाइरसका वारेमा जानकारी समेटिएका पर्चा पम्प्ल्येट वितरण गर्दै ने.क.पा पाल्पाले सचेतना अभियान शुरु गरेको छ । कोरोना सम्बन्धी सचेतना सामाग्रीको तानसेनको सित्तलपार्टीमा मंगलबार दिउँसो सार्वजनिक गर्दे पर्चा वितरण एवम्…
नगद सहित पाल्पामा ५ जुवाडे पक्राउ
पाल्पा, चैत्र ४,
जुवाखाल वाटै पाल्पामा ४ जना जुवाडे पक्राउ परेका छन् । रामपुर ७ डुम्रेखोला स्थित यम बहादुर सारुको घरमा जुवा खेलीरहेको अवस्थामा ४१ हजार ४ सय २२ रुपियाँ सहित ईलाका प्रहरी कार्यालय, रामपुरले उनीहरुलाई पक्राउ गरेको हो ।…
आरन जोगाउँदै गाउँ सरकार
पाल्पा, चैत्र ३ ,
पाल्पाको रामपुरमा आरन जोउने अभियान थालिएको छ । विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन व्यवसाय हराउन लागेपछि संरक्षण थालिएको हो । पुर्खादेखि नै गरिदै आएको आरन व्यवसायको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ को कार्यालयनै अघि…
असिना पानीले एकै गाउँका ३० लाख बढीको क्षति
पाल्पा, चैत्र २,
गएराती परेको असिना पानीले पाल्पाको एकै गाउँमा ३० लाख बढीको क्षति भएको छ । रिब्दीकोट ७ डबकामा झण्डै ४० घरपरिवारले ब्यवशायीक रुपमा लगाएका तरकारी खेतीलाई असिनापानीले असर गरेको हो ।
खेतबारीमा लगाएका काक्रा, घिरौला, बन्दा,…
पाल्पाका ४८ विद्यार्थी एसइई बाट बन्चित
पाल्पा, चैत्र १,
यस वर्षको एसइई परिक्षामा पाल्पाका ४८ विद्यार्थी बन्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि हाजिरी नपुगेको लगाएतका कारण उनीहरु माध्यमिक शिक्षा परीक्षा दिन नपाउने भएका हुन् । यही चैत ६ बाट १७ गतेसम्म हुने यस वर्षको…