Browsing Category

स्थानीय खबर

पाल्पाबाट ३ जनाको स्वाब जाँच्न काठमाडौँ पठाइयो

पाल्पा, चैत्र २३, पाल्पा बाट ३ जना बिरामीको स्वाब परिक्षणका लागी काठमाण्डौं पठाइएको छ । जिल्ला अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका बिरामीको को*रोनो भाइरस हो वा होइन भन्ने थाहा पाउनका लागी स्वाब परीक्षणका लागि काठमाडौँ…

अस्पतालको लापरवाहीले पतिको ज्यान गयो ः रीता थापा

रुपन्देही, चैत्र १९, को*रोना विशेष अस्पताल बुटवलमा ज्यान गुमाएका पाल्पाका बाबुराम थापाका श्रीमती रीता थापाले अस्पतालको लापरवाहीले आफ्ना पतिको ज्यान गएको दाबी गर्नुभएको छ । घटनाको बिषयमा छानविन गरी दोषीलाई कारवाहीको माग गर्दे उहाँले आफूलाई…

पाल्पामा २ सय ६५ क्षमताको क्वारेन्टाइन र २५ बेडको आइसोलेशन बेड

पाल्पा, चैत्र १८, कोरोना भाइरसको जोखिमवाट जोगिन पाल्पाका १० पालीकाहरुमा २ सय ६४ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएकाहरुलाई हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने,…

को*रोना भाइरस विशेष अस्पतालमा थापाको ज्यान गयो

पाल्पा, चैत्र १६, बुटवलको को*रोना भाइ*रस विशेष अस्पतालमा एक यूवाको ज्यान गएको छ । को*रोना भाइरस रोकथाम र उपचारका लागी स्थापना गरिएको बिशेष अस्पतालमा एक ३४ वर्षिष बाबुराम थापाको ज्यान गएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष…

स्वास्थ्यकर्मीलाई पठाएको मास्क, प्रशासनका कर्मचारीले प्रयोग गरे

पाल्पा, चैत्र १६, पाल्पामा स्वास्थ्य कर्मीका लागी प्रदान गरिएको मास्क जिल्ला प्रशासनका कर्मचारीले प्रयोग गरेको भेटिएको छ । पाल्पा स्थित सिजी सिमेण्ट इन्ड्रष्ट्रिज प्रा.लि ले पाल्पा अस्पतालका स्वास्थ्य कर्मीका लागी प्रदान गरेको पाँच सेट…

उपचारका लागि दुई वटा अस्पताल पुगेपनि घरमै बसे ज्वोरोका बिरामी

पाल्पा, चैत्र १६, पाल्पामा ज्वोरोका बिरामी उपचारका लागी दुई वटा अस्पताल पुगेपनि घरमै फर्किनुपरेको छ । ज्योरोले थलिएपछि तानसेन स्थित युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज, प्रभास पुगेका बगनासकाली गाउँपालिका २ पोखराथोकका २० वर्षिय…

श्रीनगर एफ,एम १७ बर्षमा प्रवेश

पाल्पा, चैत्र १३ , देउरालीको सुसेली श्रीनगर एफ एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा आज देखि १७ बर्षमा प्रवेश गरेको छ । २०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म दैनिक १८ घण्टा प्रशारण…

श्रीनगर एफ.एम.का कर्मचारीले घरबाटै काम गर्ने

पाल्पा, चैत्र १२, श्रीनगर एफ,एम प्रा.लि. पाल्पाले समाचार मूलक कार्यक्रम बाहेक अन्य सवै कार्यक्रमहरु आगामी १८ गते सम्मका लागी स्थगित गरेको छ । नियमित रेडियोकार्यक्रम संगै प्रशासनिक कार्यहरु समेत हाललाई रोकिएको प्रा.लि. का अध्यक्ष भीमसेन…

लकडाउनको अटेर भएपछि पाल्पामा निषेधाज्ञा जारी

पाल्पा, चैत्र ११, पाल्पामा निषेधाज्ञा जारी भएको छ । लकडाउनको अवज्ञा भएपछि को*रोना भाइ*रसको जोखिमलाइ मध्यनजर गर्दे मंगलबार दिउसो ३ बजे देखि १८ गते बिहान ६ बजे सम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो । लकडाउको…

पाल्पामा यातायातका साधनमा रोक, घर बाहिर ननिश्किन प्रशासनको अपिल

पाल्पा, चैत्र १०, पाल्पामा यातायातका साधनमा अनिश्चित कालका लागी रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संक्र*मण रोकथाम तथा उपचार कार्यमा सहजीकरण गर्न गठित कार्यटोलीको बैठकले सवारी साधन र टिप्पर संचालनमा रोक लगाएको हो ।…