Browsing Category

स्थानीय खबर

कृषिका कर्मचारी भन्छन् “सलह छोप्ने र विसादी छर्ने अवस्था रहेन”

पाल्पा, असार १४, शनिबार देखि पाल्पामा आएको सलह किरा नियन्त्रण गर्ने वा मार्ने अवस्था नरहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । तिनाउँ गाउँपालिका २ झयाङ्गलाको जंगलमा झण्डै ७ लाख बढीको संख्यामा सलह बसीरहेको भन्दै ज्ञान केन्द्रका प्रमुख…

सलह किरा संकलन गर्ने लाई प्रति किलो २० रुपिया दिने प्रदेश सरकारको निर्णय

पाल्पा, असार १३, प्रदेश नम्बर ५ सरकारले सलह किरा संकलन गर्नेलाई प्रति किलो २० रुपिया दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा संकलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की बरिष्ठ वाली संरक्षण…

पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७१ पुग्यो

पाल्पा, असार १३, पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । शनिबार थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा तानसेन नगरपालिकाका ४ जना, रामपुरका १९ र पूर्बखोलाका २ जनामा संक्रमणको…

पाल्पामा शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असार १३ पाल्पामा कोरोना संक्रमणले ज्यान गुमाएका ब्यक्तिको शव ब्यवस्थापनमा खटिएका २ सुरक्षा कर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश प्रयोगशाला भैरहवामा शुक्रबार कोेरोना संक्रमणको पुष्टि भएका पाल्पाका ७७ जना मध्ये शब…

अव पाल्पामै हुने भो कोरोना संक्रमणको पुष्टि

पाल्पा,असार १२, अव पाल्पामै कोरोना संक्रमणको पुष्टि हुने भएको छ । पाल्पा अस्पतालमा कोरोना परिक्षणको ल्याब राख्ने सरकारले निर्णय गरे संगै परिक्षणका लागि भैरहवा वा काठमाण्डौ पठाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । सरकारले १० स्थानमा…

पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुग्यो

पाल्पा, असार १२ , पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पामा संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको…

पहिरोले बाटो बन्द भएपछि डोजरबाट दुध वसार पसार

पाल्पा, असार ११ पानीले बाटो अवरुद्ध भएपछि पाल्पाका बिभिन्न स्थानका कृषकहरुले डोजर प्रयोग गरेर दुधको वसार पसार गरेका छन् । केही दिन अघि देखि निरन्तर परेको पानीले पहिरो गएपछि ग्रामिण भेटका बाटो बन्द भएका छन् । अप्ठ्यारा र गाडी नचल्ने स्थानमा…

पाल्पामा क्वारेन्टिनमा बसेर आरडिटी परिक्षण पछि घर गएका ४ जनामा कोरोना भेटियो

पाल्पा, असार ११ पाल्पामा १४ दिन क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । माथागढी गाउँपालिका १ चिदिपानीको क्वारेन्टिनमा बसेर आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर…

पाल्पामा एकाबिहानै १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असार ११ पाल्पामा बिहिबार बिहानै १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी…

पाल्पामा एकाबिहानै १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असार ११ पाल्पामा बिहिबार बिहानै १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी…