Browsing Category
स्थानीय खबर
समुदायमा कोरोना फैलिएपछि तिनाउँ, माथागढी र बगनासकालीका बिभिन्न क्षेत्र सिल
पाल्पा, भाद्र २२
समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पाका बिभिन्न स्थानीय तहहरु सिल गरिएका छन् । जिल्लाको तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म, बगनाँकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग र माथागढी गाउँपालिका १ को केही भाग…
पाल्पामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि
पाल्पा, भाद्र २२
पाल्पामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको माथागढी गाउँपालिकाका एक पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोस कुमार थापाले जानकारी दिनुभयो । संक्रमितको…
समुदायमा कोरोना फैलिएपछि पाल्पाका विभिन्न स्थानिय तहहरु बन्द
पाल्पा, भाद्र २२
समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पाका बिभिन्न स्थानीय तहहरु बन्द भएका छन् । जिल्लाको तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म र बगनाँकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग अनिश्चित कालका लागि बन्द भएका छन् । तिनाउँ…
बिरामीमा कोरोनाको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा सिल गरियो
पाल्पा, भाद्र २१
अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा शिल गरिएको छ । गएको एक हप्ता अघि देखि अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएकी तानसेन ११ निवासी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि…
आईतबार एकै दिन पाल्पामा १६ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, भाद्र २१
पाल्पामा एकै दिन १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार आईतबार पुष्टि भएका संक्रमित मध्ये तिनाँउ गाउँपालिकामा ८ जना रहेका छन् । माथागढी गाउँपालिकामा ५,रैनादेबी छहरा गाउँपालिकामा २ र…
जिपको ठक्कर बाट पैदलयात्रीको ज्यान गयो
पाल्पा, भाद्र २०
जिपको ठक्कर बाट पाल्पामा पैदलयात्रीको ज्यान गएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका ५ मुडुलिचौपारीमा भएको दुर्घटनामा स्थानीय ६० बर्षिय भुपाल सिंह राना मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार…
शनिबार देखि सकिदै पाल्पाको निशेधाज्ञा, सिमा नाकामा कडाइ गरिने
पाल्पा, भदौ १९
पाल्पामा जारी निशेधाज्ञा शनिबार देखि सकिने भएको छ । गएको ४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निशेधाज्ञाको अवधी शुक्रबार राती १२ बजे सकिने भएपछि शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको…
शुक्रबार बिहानै थपिए पाल्पामा ५ जना कोरोना संक्रमित
पाल्पा, भाद्र १९
शुक्रबार बिहानै पाल्पामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन नगरपालिकाका ४ जना र रिब्दीकोट गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका १० का २ जना, वडा…
पाल्पामा भएको मिनि ट्रक दुर्घटनामा एकको ज्यान गयो एक घाइते
पाल्पा, भाद्र १८,
पाल्पाको आर्यभञ्याङ रामपुर सडकमा पर्ने रामपुर ४ सिताकुण्ड ठाटिमा बहिबार बिहान भएको मिनि ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा सर्लाही बागमति नगरपालिका ६ का ३० बर्षिय सन्तोष गहतराज…
पाल्पामा चल्यो हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔंको अभियान
पाल्पा, भाद्र १७
कोरोना संक्रमणवाट समस्यामा परेकाहरुका लागी पाल्पाको माडिखहरेमा फुडबैंकको शुरुवात भएको छ । हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने नाराका साथ माथागढी गाउँपालिका २ र ३ स्थित माडि खहरे युवा क्लवले बुधबार देखि अभियान शुरु…