Browsing Category

स्थानीय खबर

पाल्पामा एकै दिन ३३ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असोज २५, पाल्पामा १६ जना समुदायस्तरका गरि एकै दिन ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिकामा ४ महिला र ४ पुरुष गरि ८ जना, माथागढी गाउँपालिकामा ७ पुरुष, रामपुर नगरपालिकामा २…

बन्द पार्क, मन्दिर र भवन सफा गरि संचालन गर्न सशत्र प्रहरीको सहयोग

पाल्पा, असोज २४, पाल्पामा पहिरोले बन्द भएको पार्क, मन्दिर र शामुदायिक भवन सफा गरि संचालनमा ल्याउन सशत्र प्रहरीले सहयोग गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गुल्म हेडक्वाटर पाल्पाको सहयोगमा तानसेन १ गैरागाउँ स्थित चण्डि युवा क्लबले…

पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका सिल

पाल्पा, असोज २४, शमुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका शिल गरिएको छ । रामपुर नगरपालिकाले शनिबार राती १२ बजे देखि ३० गते बेलुकी सम्म र निस्दी गाउँपालिकाले कार्तिक १ गते राती सम्म शिल गरेको…

पाल्पामा शुरु भयो कोरोना परीक्षण, परीक्षण शुल्क दुई हजार

पाल्पा, असोज २३ पाल्पामा कोरोना परिक्षणको शुरुवात भएको छ । पाल्पा अस्पताले विहिवारबाट कोरोना परीक्षण सुरु भएको जनाएको हो । तानसेन होलाङ्डी स्थित तत्कालिन जिल्ला विकास समितिको सभाहल काजिपौवाको ल्यावमा परिक्षण शुरु भएको अस्पतालले बिज्ञप्ती…

पहिरोले घर लग्यो, भएका पनि बस्न मिल्दैन ! गाउँलेको उठी बास भयो

पाल्पा, असोज २१ रम्भा गाउँपालिका २ २ फोक्सिङ्कोटमा गाउँलेहरुले बस्ती सारिदिन आग्रह गरेका छन् । त्यहा गएको ८ गते ४ घर पुरिँदा ६ जनाको ज्यान गएको थियो । स्थानीय ६० बर्षिय हुम बहादुर गाहा, उहाँकी श्रीमती ५० बर्षिया धनिसरा, कान्छी छोरी वर्ष १७…

पहिरोले ज्यान गुमाएका र घरवारबिहिन भएका परिवार र आफन्तलाई आर्थिक सहयोग

पाल्पा, असोज २० पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको…

३ वर्षमा ३ छोरा गुमाएकी बिष्णु लम्तरीको प्रश्न “भगवान मलाई मात्रै दुःख किन ? ”

पाल्पा, असोज १६, साहिलो छोरा बितेको एक बर्ष नहुँदै जेठो छोरा गुमाउनुभएकी रिब्दीकोट गाउँपालिका ७ डवकाकी ७७ वर्षिया विष्णु कुमारी लम्तरी मगरको भगवान संग प्रश्न छ, मलाई मात्रै दुःख किन ? ३ बर्षमा ३ छोरा गुमाउनु भएकी उहाँका श्रीमान्ले छोडेको…

घाँस काट्न रुख चढेका सारुको लडेर ज्यान गयो

पाल्पा, असोज १६ पाल्पामा घाँस काट्न रुख चढेका एक पुरुषको लडेर ज्यान गएको छ । दुर्घटनामा बगनासकाली गाउँपालिका ४ खानिछापका ४८ वर्षिय रोमन सिं सारु मगरको ज्यान गएको हो । शुक्रबार दिउँसो १ बजे तिर घर नजिकैको कुटमेरोको रुखमा चढेर घाँस काट्ने…

गोठवाट लडेर ७२ वर्षिय सोमैको ज्यान गयो

पाल्पा, असोज १६ पाल्पामा गोठ वाट लडेर एक बृद्धको ज्यान गएको छ । रैनादेबी छहरा गाउँपालिका ४ म्यालढापका ७२ वर्षिय सोमानसिंह सोमैको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहिबार साँझ खाना खाएर सुतेका सोमान…

गोठवाट लडेर ७२ वर्षिय सोमैको ज्यान गयो

पाल्पा, असोज १६ पाल्पामा गोठ वाट लडेर एक बृद्धको ज्यान गएको छ । रैनादेबी छहरा गाउँपालिका ४ म्यालढापका ७२ वर्षिय सोमानसिंह सोमैको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहिबार साँझ खाना खाएर सुतेका सोमान…