गोठवाट लडेर ७२ वर्षिय सोमैको ज्यान गयो

पाल्पा, असोज १६
पाल्पामा गोठ वाट लडेर एक बृद्धको ज्यान गएको छ । रैनादेबी छहरा गाउँपालिका ४ म्यालढापका ७२ वर्षिय सोमानसिंह सोमैको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहिबार साँझ खाना खाएर सुतेका सोमान सिंह शुक्रबार बिहान लडी गोठ अगाडी भैसीको भकारोकमा मृत भेटिनुभएको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *