Browsing Category
स्थानीय खबर
सोमबार पाल्पामा ३० जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा, कार्तिक ३
सोमबार पाल्पामा ३० जना कोरोना संक्रमित थपिएका छन् । तानसेनमा १५ जना, पूर्वखोला गाउँपालिकामा ६, निस्दीमा ३, रिब्दीकोटमा ३, बगनासकालीमा १ र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका…
पाल्पामा थप दुई जनाको कोरोना संक्रमण बाट ज्यान गयो
पाल्पा, कार्तिक ३
कोरोना संक्रमण बाट पाल्पामा थप दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार ज्यान गुमाउने तानसेन २ का ८५ वर्षीय पुरुष र तानसेन ७ का ३३ वर्षीय पुरुष हुन् । ३३ वर्षिय युवाको भैरहवा स्थित युनिभर्सल मेडिकल…
आईतबार पाल्पामा १९ जनामा कोरोना संक्रमण
पाल्पा, कार्तिक २
आईतबार पाल्पामा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार रामपुर नगरपालिकामा ११, तानसेन नगरभित्र ४ जना, पूर्वखोला गाउँपालिकामा १, रिब्दिकोट गाउँपालिकामा १ र निस्दी गाउँपालिकामा २ जनामा…
पाल्पामा एकै दिन ७५ जनामा कोरोना संक्रमण
पाल्पा, कार्तिक १
शनिबार एकै दिन पाल्पामा ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिकामा मात्रै १८ जनामा संक्रमणको पुष्टि भएको हो । तानसेन ६ मा ७ जना, वडा १ मा १ जना, वडा ४ मा ३ जना, वडा ३…
शिक्षा समितिको निर्णय बिनै केही निजि स्कूलले आफू खुशि माशिक शुल्क उठाए
पाल्पा, कार्तिक १
भवन ठडाएको ऋण तिर्न र कर्मचारी तथा शिक्षकहरुलाई तवल दिन भन्दै शिक्षा समितिको निर्णय बिनै पाल्पा तानसेनका केही निजि बिद्यालयहरुले अभिभावक संग माशिक शुल्क उठाएका छन् । नगर शिक्षा समितिको निर्णय नआउँदै केही विद्यालयले कक्षा…
पाल्पामा शुक्रबार थप १३ जनामा कोरोना संक्रमणको पुष्टि
पाल्पा,असोज ३०
पाल्पामा शुक्रबार थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिकामा ५ पुरुष र ३ महिला गरि ८ जना, तिनाउँ गाउँपालिकामा २ पुरुष र १ महिला गरि ३ जना र रिब्दीकोट…
सशस्त्र प्रहरीमा भर्ती फारम पाल्पामै बुझाउन पाइने, योग्यता ८ पास भए पुग्ने
पाल्पा, असोज २९,
ठूलो संख्यामा खुलेको सशस्त्र प्रहरीको जवान पदका लागि योग्यता पुगेकाहरुले पाल्पा बाटै आवेदन फारम बुझाउन पाउने भएका छन् । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको साधारण समूह अन्र्तगत साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र…
माथागढीले गरिदियो बिपन्न ८२ घर परिवारको स्वास्थ्य बिमा
पाल्पा, असोज २९
पाल्पाको माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पालिकाले आर्थिक अभावले बीमा गर्न नसकेका वडा नम्बर ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो । …
पाल्पाको लुम्बिनी मेडिकल कलेज बिक्रिमा ?
पाल्पा, असोज २६,
पाल्पाको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल बिक्रिमा रहेको झुटो प्रचार भएको पाइएको छ । कलेजका कार्यकारी अध्यक्ष गोपाल पोख्रेलको हस्ताक्षर रही गएको साउन १६ गते सामाजिक संजालमा आएको कलेज बिक्रिको सुचना गलत भएको लुम्बिनी…
४ दिन सम्म दैनिक ३ घण्टा पाल्पा बुटवल सडक बन्द
पाल्पा, असोज २६,
सोमबार (२६ असोज )को बिहान ६ बजे देखि २९ गते सम्म पाल्पा बुटवल सडक दैनिक ३ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोला देखि बर्तुङ सम्म पहिरो सफा गर्ने कार्य हुने भएकोले सडक आबागमन…