Browsing Category

राष्ट्रिय खबर

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाण्डौ, असार १७, नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबार…

साउन ७ सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाण्डौं, असार १६ सरकारले साउन ७ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउनलाई अहिलेकै अवस्था रहने गरी लकडाउन थप्ने निर्णय गरेको हो । लकडाउनलाई प्रदेश, जिल्ला र पालिकाहरुले संघिय सरकार संग…

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

काठमाण्डौं, असार १४ नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । संक्रमित मध्ये नेपालमा २८ जनाको ज्यान गएको छ । स्वास्थ्य…

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाण्डौं, असार १२, नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार दाङमा एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएपछि कोरोनाले ज्यान गुमाउनेको संख्या २७ पुगेको स्वास्थ्य तथा…

नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाण्डौं, असार ११ नेपालमा कोरोना सङ्क्रमण बाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमण बाट ज्यान गएको पुष्टि भएपछि कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या थपिएको हो । उनको उपचारका…

नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ हजार नाघ्यो

काठमाण्डौं, असार ११ नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । पछिल्लो २४ घण्टामा थप चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाण्डौं, असार १० नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार बुधबार एक सय १० जना…

नेपालमा कोरोना सङ्क्रमितको संख्या दश हजार नाघ्यो

काठमाण्डौं, असार ९ नेपालमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म २ हजार २ सय २४ जना…

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाण्डौं, असार ५ नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म संक्रमितमध्ये १…

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो

काठमाण्डौं, असार ४ नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये उपचार पछि घर फर्किनको संख्या…