पाल्पा, जेठ १६
बालीका करणीको आरोपमा पाल्पाका ३ यूवा पक्राउ परेका छन् । तिनाउँ गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने सिद्धार्थ राजमार्ग नजिकै सार्वजनिक स्थानमा १६ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेर भएपछि पाल्पाका २८ बर्षिय एक बहादुर दिशा, बसन्त सैजु र २४ बर्षिय दिल बहादुर कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।